"अझ छिटो चार्ज गर्न फोनलाई फेरि मिलाउनुहोस्"
"तारविनै चार्ज गर्न फोनलाई फेरि मिलाउनुहोस्"
"Android टिभी यन्त्र चाँडै निष्क्रिय हुने छ; सक्रिय राख्न कुनै बटन थिच्नुहोस्।"
"यो डिभाइस चाँडै निष्क्रिय हुने छ; सक्रिय राख्न थिच्नुहोस्।"
"ट्याब्लेटमा SIM कार्ड हालिएको छैन।"
"फोनमा SIM कार्ड हालिएको छैन।"
"PIN कोडहरू मिलेनन्"
"तपाईंले %1$d पटक गलत तरिकाले ट्याब्लेट अनलक गर्ने प्रयास गर्नुभएको छ। थप %2$d पटक असफल प्रयास गरेपछि, यो ट्याब्लेट यसमा भएका सबै डेटा मेटिने गरी रिसेट गरिने छ।"
"तपाईंले %1$d पटक गलत तरिकाले फोन अनलक गर्ने प्रयास गर्नुभएको छ। थप %2$d पटक असफल प्रयास गरेपछि, यो फोन यसमा भएका सबै डेटा मेटिने गरी रिसेट गरिने छ।"
"तपाईंले %d पटक गलत तरिकाले ट्याब्लेट अनलक गर्ने प्रयास गर्नुभएको छ। यो ट्याब्लेट यसमा भएका सबै डेटा मेटिने गरी रिसेट गरिने छ।"
"तपाईंले %d पटक गलत तरिकाले फोन अनलक गर्ने प्रयास गर्नुभएको छ। यो फोन यसमा भएका सबै डेटा मेटिने गरी रिसेट गरिने छ।"
"तपाईंले %1$d पटक गलत तरिकाले ट्याब्लेट अनलक गर्ने प्रयास गर्नुभएको छ। थप %2$d पटक असफल प्रयास गरेपछि, यस प्रयोगकर्तालाई यसका सबै डेटा मेटिने गरी हटाइने छ।"
"तपाईंले %1$d पटक गलत तरिकाले फोन अनलक गर्ने प्रयास गर्नुभएको छ। थप %2$d पटक असफल प्रयास गरेपछि, यस प्रयोगकर्तालाई यसका सबै डेटा मेटिने गरी हटाइने छ।"
"तपाईंले %d पटक गलत तरिकाले ट्याब्लेट अनलक गर्ने प्रयास गर्नुभएको छ। यो प्रयोगकर्तालाई यसका सबै डेटा मेटिने गरी हटाइने छ।"
"तपाईंले %d पटक गलत तरिकाले फोन अनलक गर्ने प्रयास गर्नुभएको छ। यस प्रयोगकर्तालाई यसका सबै डेटा मेटिने गरी हटाइने छ।"
"तपाईंले %1$d पटक गलत तरिकाले ट्याब्लेट अनलक गर्ने प्रयास गर्नुभएको छ। थप %2$d पटक असफल प्रयास गरेपछि, कार्य प्रोफाइललाई यसको सबै डेटा मेटिने गरी हटाइने छ।"
"तपाईंले %1$d पटक गलत तरिकाले फोन अनलक गर्ने प्रयास गर्नुभएको छ। थप %2$d पटक असफल प्रयास गरेपछि, कार्य प्रोफाइललाई यसको सबै डेटा मेटिने गरी हटाइने छ।"
"तपाईं %d पटक गलत तरिकाले ट्याब्लेट अनलक गर्ने प्रयास गर्नुभएको छ। कार्य प्रोफाइललाई यसका सबै डेटा मेटिने गरी हटाइने छ।"
"तपाईंले %d पटक गलत तरिकाले फोन अनलक गर्ने प्रयास गर्नुभएको छ। कार्य प्रोफाइललाई यसका सबै डेटा मेटिने गरी हटाइने छ।"
"तपाईंले %1$d पटक आफ्नो अनलक गर्ने ढाँचा गलत रूपमा कोर्नुभयो। थप %2$d पटक असफल प्रयास गरेपछि, तपाईंलाई एउटा इमेल खाता प्रयोग गरेर आफ्नो ट्याब्लेट अनलक गर्न आग्रह गरिने छ।\n\n %3$d सेकेन्डमा फेरि प्रयास गर्नुहोस्।"
"तपाईंले %1$d पटक आफ्नो अनलक गर्ने ढाँचा गलत रूपमा कोर्नुभयो। थप %2$d पटक असफल प्रयास गरेपछि, तपाईंलाई एउटा इमेल खाता प्रयोग गरेर आफ्नो फोन अनलक गर्न आग्रह गरिने छ।\n\n %3$d सेकेन्डमा फेरि प्रयास गर्नुहोस्।"
"तातिएका कारण फोन अफ भयो"
"तातिएका कारण डिभाइस अफ भयो"
"तातिएका कारण ट्याब्लेट अफ भयो"
"तपाईंको फोन अहिले सामान्य रूपमा चलिरहेको छ।\nथप जानकारीका लागि ट्याप गर्नुहोस्"
"तपाईंको डिभाइस अहिले सामान्य रूपमा चलिरहेको छ।\nथप जानकारीका लागि ट्याप गर्नुहोस्"
"तपाईंको ट्याब्लेट अहिले सामान्य रूपमा चलिरहेको छ।\nथप जानकारीका लागि ट्याप गर्नुहोस्"
"तपाईंको फोन अत्यधिक तातेका कारण सेलाउनका लागि अफ भयो। तपाईंको फोन अहिले सामान्य रूपमा चल्दै छ।\n\nतपाईंले निम्न कुरा गर्नुभयो भने तपाईंको फोन अत्यधिक तात्न सक्छ:\n • धेरै स्रोत प्रयोग गर्ने एपहरू (गेमिङ, भिडियो वा नेभिगेसन एप जस्ता) प्रयोग गर्दा\n • ठुला फाइलहरू डाउनलोड वा अपलोड गर्दा\n • उच्च तापक्रममा फोन प्रयोग गर्दा"
"तपाईंको डिभाइस अत्यधिक तातेका कारण सेलाउनका लागि अफ भयो। तपाईंको डिभाइस अहिले सामान्य रूपमा चल्दै छ।\n\nतपाईंले निम्न कुरा गर्नुभयो भने तपाईंको डिभाइस अत्यधिक तात्न सक्छ:\n • धेरै स्रोत प्रयोग गर्ने एपहरू (गेमिङ, भिडियो वा नेभिगेसन एप जस्ता) प्रयोग गर्दा\n • ठुला फाइलहरू डाउनलोड वा अपलोड गर्दा\n •उच्च तापक्रममा डिभाइस प्रयोग गर्दा"
"तपाईंको ट्याब्लेट अत्यधिक तातेका कारण सेलाउनका लागि अफ भयो। तपाईंको ट्याब्लेट अहिले सामान्य रूपमा चल्दै छ।\n\nतपाईंले निम्न कुरा गर्नुभयो भने तपाईंको ट्याब्लेट अत्यधिक तात्न सक्छ:\n •धेरै स्रोत प्रयोग गर्ने एपहरू (गेमिङ, भिडियो वा नेभिगेसन एप जस्ता) प्रयोग गर्दा \n • ठुला फाइलहरू डाउनलोड वा अपलोड गर्दा\n • उच्च तापक्रममा ट्याब्लेट प्रयोग गर्दा"
"फोन तात्न थालेको छ"
"डिभाइस तात्न थालेको छ"
"ट्याब्लेट तात्न थालेको छ"
"फोन सेलाउने क्रममा गर्दा केही सुविधाहरू उपलब्ध हुँदैनन्।\nथप जानकारीका लागि ट्याप गर्नुहोस्"
"डिभाइस सेलाउने क्रममा केही सुविधाहरू उपलब्ध हुँदैनन्।\nथप जानकारीका लागि ट्याप गर्नुहोस्"
"ट्याब्लेट सेलाउने क्रममा केही सुविधाहरू उपलब्ध हुँदैनन्।\nथप जानकारीका लागि ट्याप गर्नुहोस्"
"तपाईंको फोनले स्वतः सेलाउने प्रयास गर्ने छ। तपाईं अझै पनि आफ्नो फोन प्रयोग गर्न सक्नुहुन्छ तर उक्त फोन अलि सुस्त चल्न सक्छ।\n\nसेलाइसकेपछि भने तपाईंको फोन पहिले जस्तै राम्ररी चल्न थाल्ने छ।"
"तपाईंको डिभाइसले स्वतः सेलाउने प्रयास गर्ने छ। तपाईं अझै पनि आफ्नो डिभाइस प्रयोग गर्न सक्नुहुन्छ तर उक्त डिभाइस अलि सुस्त चल्न सक्छ।\n\nसेलाइसकेपछि भने तपाईंको डिभाइस पहिले जस्तै राम्ररी चल्न थाल्ने छ।"
"तपाईंको ट्याब्लेटले स्वतः सेलाउने प्रयास गर्ने छ। तपाईं अझै पनि आफ्नो ट्याब्लेट प्रयोग गर्न सक्नुहुन्छ तर उक्त ट्याब्लेट अलि सुस्त चल्न सक्छ।\n\nसेलाइसकेपछि भने तपाईंको ट्याब्लेट पहिले जस्तै राम्ररी चल्न थाल्ने छ।"
"फिंगरप्रिन्ट सेन्सर पावर बटनमा हुन्छ। यो ट्याब्लेटको किनारामा रहेको थोरै उचालिएको भोल्युम बटनको छेउमा रहेको चेप्टो बटन नै पावर बटन हो।"
"फिंगरप्रिन्ट सेन्सर पावर बटनमा हुन्छ। यो डिभाइसको किनारामा रहेको थोरै उचालिएको भोल्युम बटनको छेउमा रहेको चेप्टो बटन नै पावर बटन हो।"
"फिंगरप्रिन्ट सेन्सर पावर बटनमा हुन्छ। यो फोनको किनारामा रहेको थोरै उचालिएको भोल्युम बटनको छेउमा रहेको चेप्टो बटन नै पावर बटन हो।"
"थप विकल्पहरू हेर्न आफ्नो फोन अनलक गर्नुहोस्"
"थप विकल्पहरू हेर्न आफ्नो ट्याब्लेट अनलक गर्नुहोस्"
"थप विकल्पहरू हेर्न आफ्नो डिभाइस अनलक गर्नुहोस्"
"यो फोनमा प्ले गरिँदै छ"
"यो ट्याब्लेटमा प्ले गरिँदै छ"