"सिस्टम UI"
"ब्याट्री सेभर अन गर्ने हो?"
"तपाईंको डिभाइसको ब्याट्रीको चार्ज %s बाँकी छ। ब्याट्री सेभरले अँध्यारो थिम अन गर्छ, ब्याकग्राउन्डमा हुने क्रियाकलाप सीमित पार्छ र सूचनाहरू ढिलो देखाउँछ।"
"ब्याट्री सेभरले अँध्यारो थिम अन गर्छ, ब्याकग्राउन्डमा हुने क्रियाकलाप सीमित पार्छ र सूचनाहरू ढिलो देखाउँछ।"
"%s बाँकी"
"USB मार्फत चार्ज गर्न सकिँदैन"
"तपाईंको यन्त्रसँगै आएको चार्जर प्रयोग गर्नुहोस्"
"ब्याट्री सेभर अन गर्ने हो?"
"ब्याट्री सेभरका बारेमा"
"अन गर्नुहोस्"
"अन गर्नुहोस्"
"पर्दैन"
"स्वत:घुम्ने स्क्रिन"
"%1$s लाई %2$s माथि पहुँच राख्ने अनुमति दिने हो?"
"%1$s लाई %2$s माथि पहुँच राख्न अनुमति दिने हो?\nयो एपलाई रेकर्ड गर्ने अनुमति प्रदान गरिएको छैन तर यसले USB यन्त्रमार्फत अडियो क्याप्चर गर्न सक्छ।"
"%1$s लाई %2$s प्रयोग गर्ने अनुमति दिने हो?"
"%2$s को व्यवस्थापन गर्न %1$s खोल्ने हो?"
"यो एपलाई रेकर्ड गर्ने अनुमति दिइएको छैन तर यसले यो USB डिभाइसमार्फत अडियो रेकर्ड गर्न सक्छ। तपाईंले यो डिभाइसमा %1$s प्रयोग गर्नुभयो भने तपाईंले कल, सूचना र अलार्मको आवाज नसुन्ने सम्भावना हुन्छ।"
"तपाईंले यो डिभाइसमा %1$s प्रयोग गर्नुभयो भने तपाईंले कल, सूचना र अलार्मको आवाज नसुन्ने सम्भावना हुन्छ।"
"%1$s लाई %2$s माथि पहुँच राख्ने अनुमति दिने हो?"
"%2$s को व्यवस्थापन गर्न %1$s खोल्ने हो?"
"%1$s लाई %2$s सञ्चालन गर्न खोल्ने हो?\nयो एपलाई रेकर्ड गर्ने अनुमति प्रदान गरिएको छैन तर यसले USB यन्त्रमार्फत अडियो क्याप्चर गर्न सक्छ।"
"%2$s को व्यवस्थापन गर्न %1$s खोल्ने हो?"
"यस USB उपकरणसँग स्थापित एप काम गर्दैन। यस उपकरणको बारेमा %1$s मा धेरै जान्नुहोस्"
"USB सहयोगी"
"दृश्य"
"%2$s जडान भएको बेला सधैँ %1$s खोल्नुहोस्"
"%2$s जडान भएको बेला सधैँ %1$s खोल्नुहोस्"
"USB डिबग गर्नको लागि अनुमति दिने हो?"
"कम्प्युटरको RSA कुञ्जीको फिंगरप्रिन्ट:\n%1$s"
"यो कम्प्युटरबाट सधैँ अनुमति दिनुहोस्"
"अनुमति दिनुहोस्"
"USB डिबग गर्न अनुमति छैन"
"हालैमा यस डिभाइसमा साइन इन भएका प्रयोगकर्ताले USB डिबगिङ सक्रिय गर्न सक्दैनन्। यो सुविधा प्रयोग गर्न कृपया खाताका एड्मिनका रूपमा साइन इन गर्नुहोस्।"
"तपाईं सिस्टमको भाषा बदलेर %1$s बनाउन चाहनुहुन्छ?"
"अर्को डिभाइसले सिस्टमको भाषा परिवर्तन गर्न अनुरोध गरेको छ"
"भाषा परिवर्तन गर्नुहोस्"
"अहिलेको भाषा राख्नुहोस्"
"यस नेटवर्कमा वायरलेस डिबगिङ सेवा प्रयोग गर्न दिने हो?"
"नेटवर्कको नाम (SSID)\n%1$s\n\nWi‑Fi ठेगाना (BSSID)\n%2$s"
"यस नेटवर्कमा सधैँ अनुमति दिइयोस्"
"अनुमति दिनुहोस्"
"वायरलेस डिबगिङ सेवालाई अनुमति दिइएको छैन"
"हालैमा यस डिभाइसमा साइन इन भएका प्रयोगकर्ताले USB डिबगिङ सक्रिय गर्न सक्दैनन्। यो सुविधा प्रयोग गर्न कृपया खाताका एड्मिनका रूपमा साइन इन गर्नुहोस्।"
"USB पोर्ट असक्षम पारियो"
"तपाईंको यन्त्रलाई तरल पदार्थ वा धुलोबाट जोगाउन यसको USB पोर्ट असक्षम पारिएको छ र यसले कुनै पनि सहायक उपकरणहरू पहिचान गर्ने छैन।\n\nउक्त USB पोर्ट फेरि प्रयोग गर्दा हुन्छ भने तपाईंलाई यसबारे सूचित गरिने छ।"
"चार्जर तथा सामानहरू पत्ता लगाउन सक्षम पारिएको USB पोर्ट"
"USB सक्षम पार्नुहोस्"
"थप जान्नुहोस्"
"स्क्रिनसट"
"एक्स्टेन्ड अनलक अफ गरिएको छ"
"कुनै छवि पठाइयो"
"स्क्रिनसट बचत गर्दै…"
"कार्य प्रोफाइलमा स्क्रिनसट सेभ गरिँदै छ…"
"स्क्रिनसट सेभ गरियो"
"स्क्रिनसट सुरक्षित गर्न सकिएन"
"डिभाइस अनलक गरेपछि मात्र स्क्रिनसट सुरक्षित गर्न सकिन्छ"
"स्क्रिनसट फेरि लिएर हेर्नुहोस्"
"स्क्रिनसट सुरक्षित गर्न सकिएन"
"उक्त एप वा तपाईंको संगठनले स्क्रिनसटहरू लिन दिँदैन"
"तपाईंको IT एड्मिनले स्क्रिनसट लिने सुविधा ब्लक गर्नुभएको छ"
"सम्पादन गर्नुहोस्"
"स्क्रिनसट सम्पादन गर्नुहोस्"
"स्क्रिनसट सेयर गर्नुहोस्"
"अन्य कुराहरू खिच्नुहोस्"
"स्क्रिनसट हटाउनुहोस्"
"कार्य प्रोफाइलमा प्राप्त भएको म्यासेज हटाउनुहोस्"
"स्क्रिनसटको पूर्वावलोकन"
"सिरानबाट %1$d प्रतिशत"
"फेदबाट %1$d प्रतिशत"
"बायाँ किनाराबाट %1$d प्रतिशत"
"दायाँ किनाराबाट %1$d प्रतिशत"
"कार्य प्रोफाइलअन्तर्गत %1$s मा सेभ गरियो"
"Files"
"%1$s ले यो स्क्रिनसट भेट्टाएको छ।"
"%1$s र खुला रहेका अन्य एपहरूले यो स्क्रिनसट भेट्टाएका छन्।"
"नोटमा सेभ गर्नुहोस्"
"स्क्रिन रेकर्डर"
"स्क्रिन रेकर्डिङको प्रक्रिया अघि बढाइँदै"
"कुनै स्क्रिन रेकर्ड गर्ने सत्रका लागि चलिरहेको सूचना"
"रेकर्ड गर्न थाल्ने हो?"
"तपाईंले रेकर्ड गर्दै गर्दा Android ले तपाईंको स्क्रिनमा देखिने वा डिभाइसमा प्ले गरिने सबै कुरा हेर्न तथा प्रयोग गर्न सक्छ। त्यसैले पासवर्ड, भुक्तानीसम्बन्धी विवरण, म्यासेज, फोटो र अडियो तथा भिडियो जस्ता कुरा हेर्दा वा प्ले गर्दा सावधानी अपनाउनुहोला।"
"तपाईंले कुनै एप रेकर्ड गर्दै गर्दा Android ले उक्त एपमा देखाइने वा प्ले गरिने सबै कुरा हेर्न तथा प्रयोग गर्न सक्छ। त्यसैले पासवर्ड, भुक्तानीसम्बन्धी विवरण, म्यासेज, फोटो र अडियो तथा भिडियो जस्ता कुरा हेर्दा वा प्ले गर्दा सावधानी अपनाउनुहोला।"
"रेकर्ड गर्न थाल्नुहोस्"
"अडियो रेकर्ड गरियोस्"
"डिभाइसको अडियो"
"तपाईंको डिभाइसका सङ्गीत, कल र रिङटोन जस्ता साउन्ड"
"माइक्रोफोन"
"डिभाइस र माइक्रोफोनको अडियो"
"सुरु गर्नुहोस्"
"स्क्रिन रेकर्ड गरिँदै छ"
"स्क्रिन र अडियो रेकर्ड गरिँदै छ"
"स्पर्श गरिएका स्थानहरू देखाइयोस्"
"रोक्नुहोस्"
"सेयर गर्नुहोस्"
"स्क्रिन रेकर्डिङ सेभ गरियो"
"हेर्नका लागि ट्याप गर्नुहोस्"
"स्क्रिन रेकर्डिङ सेभ गर्ने क्रममा त्रुटि भयो"
"स्क्रिन रेकर्ड गर्न थाल्ने क्रममा त्रुटि भयो"
"फुल स्क्रिन हेरिँदै छ"
"बाहिरिन सिरानबाट तलतिर स्वाइप गर्नुहोस्।"
"बुझेँ"
"पछाडि"
"गृह"
"मेनु"
"पहुँच"
"स्क्रिन घुमाउनुहोस्"
"सारांश"
"क्यामेरा"
"फोन"
"आवाज सहायता"
"Wallet"
"QR कोड स्क्यानर"
"अनलक गरिएको छ"
"यन्त्र लक गरिएको छ"
"अनुहार स्क्यान गर्दै"
"पठाउनुहोस्"
"रद्द गर्नुहोस्"
"पुष्टि गर्नुहोस्"
"फेरि प्रयास गर्नुहोस्"
"प्रमाणीकरण रद्द गर्न ट्याप गर्नुहोस्"
"कृपया फेरि प्रयास गर्नुहोस्"
"तपाईंको अनुहार खोज्दै"
"अनुहार प्रमाणीकरण गरियो"
"पुष्टि भयो"
"पूरा गर्नका लागि पुष्टि गर्नुहोस् नामक विकल्पमा ट्याप गर्नुहोस्"
"अनुहार प्रयोग गरी अनलक गरियो"
"अनुहार प्रयोग गरी अनलक गरियो। जारी राख्न थिच्नुहोस्।"
"अनुहार पहिचान गरियो। जारी राख्न थिच्नुहोस्।"
"अनुहार पहिचान गरियो। जारी राख्न अनलक आइकनमा थिच्नुहोस्।"
"प्रमाणीकरण गरियो"
"प्रमाणीकरण रद्द गर्नुहोस्"
"PIN प्रयोग गर्नुहोस्"
"ढाँचा प्रयोग गर्नुहोस्"
"पासवर्ड प्रयोग गर्नुहोस्"
"PIN मिलेन"
"प्याटर्न मिलेन"
"पासवर्ड मिलेन"
"अत्यन्तै धेरै पटक गलत प्रयास गरिए। \n %dसेकेन्ड पछि पुनः प्रयास गर्नुहोस्।"
"फेरि प्रयास गर्नुहोस्। %2$d मध्ये %1$d प्रयास।"
"तपाईंको डेटा मेटाइने छ"
"तपाईंले अर्को पटक पनि गलत ढाँचा प्रविष्टि गर्नुभयो भने यो डिभाइसको डेटा मेटाइने छ।"
"तपाईंले अर्को पटक पनि गलत PIN प्रविष्टि गर्नुभयो भने यो डिभाइसको डेटा मेटाइने छ।"
"तपाईंले अर्को पटक पनि गलत पासवर्ड प्रविष्टि गर्नुभयो भने यो डिभाइसको डेटा मेटाइने छ।"
"तपाईंले अर्को पटक पनि गलत ढाँचा प्रविष्टि गर्नुभयो भने यी प्रयोगकर्तालाई मेटाइने छ।"
"तपाईंले अर्को पटक पनि गलत PIN प्रविष्टि गर्नुभयो भने यी प्रयोगकर्तालाई मेटाइने छ।"
"तपाईंले अर्को पटक पनि गलत पासवर्ड प्रविष्टि गर्नुभयो भने यी प्रयोगकर्तालाई मेटाइने छ।"
"तपाईंले अर्को पटक पनि गलत ढाँचा प्रविष्टि गर्नुभयो भने यो कार्य प्रोफाइल र त्यहाँको डेटा मेटाइने छ।"
"तपाईंले अर्को पटक पनि गलत PIN प्रविष्टि गर्नुभयो भने तपाईंको कार्य प्रोफाइल र त्यहाँको डेटा मेटाइने छ।"
"तपाईंले अर्को पटक पनि गलत पासवर्ड प्रविष्टि गर्नुभयो भने तपाईंको कार्य प्रोफाइल र त्यहाँको डेटा मेटाइने छ।"
"सेटअप गर्नुहोस्"
"अहिले होइन"
"सुरक्षाको गुणस्तर तथा पर्फर्मेन्स सुधार गर्न यो अनुमति दिनु पर्ने हुन्छ"
"फिंगरप्रिन्ट अनलक फेरि सेटअप गर्नुहोस्"
"फिंगरप्रिन्ट अनलक"
"फिंगरप्रिन्ट अनलक सेटअप गर्नुहोस्"
"फिंगरप्रिन्ट अनलक फेरि सेटअप गर्न तपाईंका हालका फिंगरप्रिन्टका फोटो तथा मोडेलहरू मेटाइने छन्।\n\nती फोटो तथा मोडेलहरू मेटाइएपछि तपाईंले आफ्नो फिंगरप्रिन्ट प्रयोग गरेर फोन अनलक गर्न वा आफ्नो पहिचान पुष्टि गर्न फिंगरप्रिन्ट अनलक फेरि सेटअप गर्नु पर्ने हुन्छ।"
"फिंगरप्रिन्ट अनलक फेरि सेटअप गर्न तपाईंका हालका फिंगरप्रिन्टका फोटो तथा मोडेल मेटाइने छन्।\n\nती फोटो तथा मोडेलहरू मेटाइएपछि तपाईंले आफ्नो फिंगरप्रिन्ट प्रयोग गरेर फोन अनलक गर्न वा आफ्नो पहिचान पुष्टि गर्न फिंगरप्रिन्ट अनलक फेरि सेटअप गर्नु पर्ने हुन्छ।"
"फिंगरप्रिन्ट अनलक सेटअप गर्न सकिएन। फेरि प्रयास गर्न सेटिङमा जानुहोस्।"
"फेस अनलक फेरि सेटअप गर्नुहोस्"
"फेस अनलक"
"फेस अनलक सेटअप गर्नुहोस्"
"फेस अनलक फेरि सेटअप गर्न तपाईंको हालको फेस मोडेल मेटाइने छ।\n\nतपाईं आफ्नो अनुहार प्रयोग गरेर फोन अनलक गर्न चाहनुहुन्छ भने तपाईंले यो सुविधा फेरि सेटअप गर्नु पर्ने हुन्छ।"
"फेस अनलक सेटअप गर्न सकिएन। फेरि प्रयास गर्न सेटिङमा जानुहोस्।"
"फिंगरप्रिन्ट सेन्सरमा छुनुहोस्"
"जारी राख्न अनलक आइकनमा थिच्नुहोस्"
"अनुहार पहिचान गर्न सकिएन। बरु फिंगरप्रिन्ट प्रयोग गर्नुहोस्।"
"अनुहार पहिचान गर्न सकिएन"
"बरु फिंगरप्रिन्ट प्रयोग गर्नुहोस्"
"फेस अनलक उपलब्ध छैन"
"ब्लुटुथ जडान भयो।"
"ब्याट्रीमा कति प्रतिशत चार्ज छ भन्ने कुराको जानाकरी छैन।"
"%s मा जडित।"
"%s मा कनेक्ट गरियो।"
"जडान नगरिएको।"
"रोमिङ"
"निष्क्रिय पार्नु"
"हवाइजहाज मोड।"
"VPN सक्रिय छ।"
"ब्याट्री %d प्रतिशत"
"ब्याट्री %1$d प्रतिशत, %2$s"
"ब्याट्री चार्ज हुँदैछ, %d प्रतिशत भयो।"
"ब्याट्री %d प्रतिशत, ब्याट्री जोगाउन चार्ज गर्ने कार्य पज गरिएको छ।"
"ब्याट्री %1$d प्रतिशत, %2$s, ब्याट्री जोगाउन चार्ज गर्ने कार्य पज गरिएको छ।"
"सबै सूचनाहरू हेर्नुहोस्"
"टेलि टाइपराइटर सक्षम गरियो।"
"बज्ने कम्पन हुन्छ।"
"घन्टी मौन।"
"सूचना कक्ष।"
"द्रुत सेटिङहरू"
"द्रुत सेटिङ तथा सूचना कक्ष।"
"स्क्रीन बन्द गर्नुहोस्।"
"कार्य प्रोफाइलको लक स्क्रिन"
"बन्द गर्नुहोस्"
"पूर्ण मौनता"
"अलार्महरू मात्र"
"बाधा नपुऱ्याउनुहोस्।"
"ब्लुटुथ।"
"ब्लुटुथ खुला छ।"
"%sको लागि सङ्केत घन्टी सेट गरिएको"
"थप समय।"
"कम समय।"
"स्क्रिन कास्टिङ रोकियो।"
"प्रदर्शन चमक"
"मोबाइल डेटा पज गरिएको छ"
"डेटा रोकिएको छ"
"तपाईंले सेट गर्नुभएको डेटाको अधिकतम सीमामा पुगिएको छ। तपाईंले अब उप्रान्त मोबाइल डेटाको प्रयोग गर्नुहुने छैन। \n\nतपाईंले प्रयोग जारी राख्नुभयो भने डेटा प्रयोगका शुल्कहरू लाग्न सक्छन्।"
"पुनः सुरु गर्नुहोस्"
"स्थान अनुरोधहरू सक्रिय"
"सेन्सर निष्क्रिय नामक सुविधा सक्रिय छ"
"सबै सूचनाहरू हटाउनुहोस्।"
"+ %s"
"{count,plural, =1{समूहभित्र थप # सूचना छ।}other{समूहभित्र थप # वटा सूचना छन्।}}"
"स्क्रिनलाई ल्यान्डस्केप अवस्थामा बन्द गरिएको छ।"
"स्क्रिन पोर्टेट अभिमूखमा लक गरिएको छ।"
"Dessert Case"
"स्क्रिन सेभर"
"Ethernet"
"बाधा नपुऱ्याउनुहोस्"
"ब्लुटुथ"
"जोडी उपकरणहरू उपलब्ध छैन"
"%s ब्याट्री"
"अडियो"
"हेडसेट"
"इनपुट"
"श्रवण यन्त्रहरू"
"सक्रिय गर्दै…"
"अटो रोटेट"
"स्क्रिन स्वतःघुम्ने"
"लोकेसन"
"स्क्रिन सेभर"
"क्यामेरा प्रयोग गर्ने अनुमति"
"माइक प्रयोग गर्ने अनुमति"
"उपलब्ध छ"
"ब्लक गरिएको छ"
"मिडिया उपकरण"
"प्रयोगकर्ता"
"Wi-Fi"
"इन्टरनेट"
"उपलब्ध नेटवर्कहरू"
"नेटवर्क उपलब्ध छैन"
"Wi-Fi नेटवर्क अनुपलब्ध"
"सक्रिय गर्दै…"
"स्क्रिन Cast"
"प्रसारण गर्दै"
"बेनाम उपकरण"
"कुनै उपकरणहरू उपलब्ध छैन"
"Wi-Fi कनेक्ट गरिएको छैन"
"उज्यालपन"
"कलर इन्भर्सन"
"कलर करेक्सन"
"फन्टको आकार"
"प्रयोगकर्ताहरू व्यवस्थित गर्नुहोस्"
"भयो"
"बन्द गर्नुहोस्"
"जोडिएको"
"यन्त्र जडान भयो, ब्याट्रीको चार्ज स्तर %1$s"
"कनेक्ट गरिँदै छ..."
"हटस्पट"
"सक्रिय गर्दै…"
"डेटा सेभर सक्रिय छ"
"{count,plural, =1{# डिभाइस}other{# वटा डिभाइस}}"
"फ्ल्यासलाइट"
"क्यामेरा प्रयोग भइरहेको छ"
"मोबाइल डेटा"
"डेटाको प्रयोग"
"बाँकी डेटा"
"सीमाभन्दा बढी"
"%s प्रयोग गरियो"
"%s सीमा"
"%s चेतावनी दिँदै"
"कामसम्बन्धी एपहरू"
"पज गरिएको छ"
"Night Light"
"सर्यास्त हुँदा अन हुन्छ"
"सूर्योदयसम्म"
"%s मा सक्रिय"
"%s सम्म"
"अँध्यारो थिम"
"ब्याट्री सेभर"
"सर्यास्त हुँदा अन हुन्छ"
"सूर्योदयसम्म"
"%s मा सक्रिय"
"%s सम्म"
"सुत्ने समयमा अन हुने छ"
"सुत्ने समय नसकिएसम्म अन रहने छ"
"NFC"
"NFC लाई असक्षम पारिएको छ"
"NFC लाई सक्षम पारिएको छ"
"स्क्रिन रेकर्ड"
"सुरु गर्नुहोस्"
"रोक्नुहोस्"
"एक हाते मोड"
"कन्ट्रास्ट"
"डिफल्ट"
"मध्यम"
"उच्च"
"डिभाइसको माइक्रोफोन अनब्लक गर्ने हो?"
"डिभाइसको क्यामेरा अनब्लक गर्ने हो?"
"डिभाइसको क्यामेरा र माइक्रोफोन अनब्लक गर्ने हो?"
"यसो गर्नुभयो भने माइक्रोफोन प्रयोग गर्ने अनुमति दिइएका सबै एप तथा सेवाहरूका लागि सो अनुमति अनब्लक गरिन्छ।"
"यसो गर्नुभयो भने क्यामेरा प्रयोग गर्ने अनुमति दिइएका सबै एप तथा सेवाहरूका लागि सो अनुमति अनब्लक गरिन्छ।"
"यसो गर्नुभयो भने क्यामेरा वा माइक्रोफोन प्रयोग गर्ने अनुमति दिइएका सबै एप तथा सेवाहरूका लागि सो अनुमति अनब्लक गरिन्छ।"
"माइक्रोफोन ब्लक गरिएको छ"
"क्यामेरा ब्लक गरिएको छ"
"माइक र क्यामेरा ब्लक गरिएको छ"
"माइक्रोफोन अनब्लक गर्न आफ्नो डिभाइसको गोपनीयताको स्विच टगल गरी \"माइक्रोफोन अन छ\" बनाएर माइक्रोफोन प्रयोग गर्ने अनुमति दिनुहोस्। आफ्नो डिभाइसमा गोपनीयताको स्विच भेट्टाउन डिभाइसको म्यानुअल हेर्नुहोस्।"
"क्यामेरा अनब्लक गर्न आफ्नो डिभाइसको गोपनीयताको स्विच टगल गरी \"क्यामेरा अन छ\" बनाएर क्यामेरा प्रयोग गर्ने अनुमति दिनुहोस्। आफ्नो डिभाइसमा गोपनीयताको स्विच भेट्टाउन डिभाइसको म्यानुअल हेर्नुहोस्।"
"माइक्रोफोन र क्यामेरा अनब्लक गर्न आफ्नो डिभाइसको गोपनीयताको स्विच टगल गरी \"अनब्लक गरिएको छ\" बनाएर माइक्रोफोन र क्यामेरा प्रयोग गर्ने अनुमति दिनुहोस्। आफ्नो डिभाइसमा गोपनीयताको स्विच भेट्टाउन डिभाइसको म्यानुअल हेर्नुहोस्।"
"माइक्रोफोन उपलब्ध छ"
"क्यामेरा उपलब्ध छ"
"माइक्रोफोन र क्यामेरा उपलब्ध छन्"
"माइक्रोफोन अन गरियो"
"माइक्रोफोन अफ गरियो"
"सबै एप तथा सेवाहरूलाई माइक्रोफोन प्रयोग गर्ने अनुमति दिइएको छ।"
"कुनै पनि एप तथा सेवालाई माइक्रोफोन प्रयोग गर्ने अनुमति दिइएको छैन। तपाईं \"सेटिङ > गोपनीयता > माइक्रोफोन\" मा गई माइक्रोफोन प्रयोग गर्ने अनुमति दिन सक्नुहुन्छ।"
"कुनै पनि एप तथा सेवालाई माइक्रोफोन प्रयोग गर्ने अनुमति दिइएको छैन। तपाईं \"सेटिङ > गोपनीयता > माइक्रोफोन\" मा गई यो कुरा परिवर्तन गर्न सक्नुहुन्छ।"
"क्यामेरा अन गरियो"
"क्यामेरा अफ गरियो"
"सबै एप तथा सेवाहरूलाई क्यामेरा प्रयोग गर्ने अनुमति दिइएको छ।"
"कुनै पनि एप तथा सेवालाई क्यामेरा प्रयोग गर्ने अनुमति दिइएको छैन।"
"तपाईं माइक्रोफोन बटन प्रयोग गर्न चाहनुहुन्छ भने सेटिङमा गई माइक्रोफोन प्रयोग गर्ने अनुमति दिनुहोस्।"
"सेटिङ खोल्नुहोस्"
"अर्को डिभाइड"
"परिदृश्य टगल गर्नुहोस्"
"तपाईंलाई अलार्म, रिमाइन्डर, कार्यक्रम र तपाईंले निर्दिष्ट गर्नुभएका कलरहरू बाहेकका ध्वनि र कम्पनहरूले बाधा पुऱ्याउने छैनन्। तपाईंले अझै सङ्गीत, भिडियो र खेलहरू लगायत आफूले प्ले गर्न छनौट गरेका जुनसुकै कुरा सुन्न सक्नुहुनेछ।"
"तपाईंलाई अलार्महरू बाहेकका ध्वनि र कम्पनहरूले बाधा पुऱ्याउने छैनन्। तपाईंले अझै सङ्गीत, भिडियो र खेलहरू लगायत आफूले प्ले गर्न छनौट गरेका जुनसुकै कुरा सुन्न सक्नुहुनेछ।"
"आफू अनुकूल बनाउनुहोस्"
"यसले अलार्म, सङ्गीत, भिडियो, र खेलहरू लगायत सबैका ध्वनि र कम्पनहरूमाथि रोक लगाउँछ। तपाईं अझै पनि फोन कलहरू गर्न सक्नुहुनेछ।"
"यसले अलार्म, सङ्गीत, भिडियोहरू र खेलहरूसहित सबै ध्वनिहरू र कम्पनहरूलाई रोक्छ।"
"खोल्न पुनः ट्याप गर्नुहोस्"
"फेरि ट्याप गर्नुहोस्"
"खोल्न माथितिर स्वाइप गर्नुहोस्"
"खोल्न अनलक आइकनमा थिच्नुहोस्"
"अनुहार प्रयोग गरी अनलक गरियो। खोल्न माथितिर स्वाइप गर्नुहोस्"
"अनुहार प्रयोग गरी अनलक गरियो। खोल्न अनलक आइकनमा थिच्नुहोस्।"
"अनुहार प्रयोग गरी अनलक गरियो। डिभाइस खोल्न थिच्नुहोस्।"
"अनुहार पहिचान गरियो। डिभाइस खोल्न थिच्नुहोस्।"
"अनुहार पहिचान गरियो। डिभाइस खोल्न अनलक आइकनमा थिच्नुहोस्।"
"अनुहार प्रयोग गरी अनलक गरियो"
"अनुहार पहिचान गरियो"
"फेरि प्रयास गर्न माथितिर स्वाइप गर्नुहोस्"
"फेस अनलक फेरि प्रयोग गरी हेर्न माथितिर स्वाइप गर्नुहोस्"
"NFC प्रयोग गर्न स्क्रिन अनलक गर्नुहोस्"
"यो डिभाइस तपाईंको सङ्गठनको स्वामित्वमा छ"
"यो डिभाइस %s को स्वामित्वमा छ"
"%s ले यो डिभाइस उपलब्ध गराएको हो"
"फोनको लागि आइकनबाट स्वाइप गर्नुहोस्"
"आवाज सहायताका लागि आइकनबाट स्वाइप गर्नुहोस्"
"क्यामेराको लागि आइकनबाट स्वाइप गर्नुहोस्"
"पूर्ण शान्त। यसले पनि स्क्रिन बाचकलाई शान्त गराउँछ।"
"पूरै शान्त"
"प्राथमिकता दिइएको मात्र"
"अलार्महरू मात्र"
"पूरै\nशान्त"
"प्राथमिकता \nमात्र"
"अलार्महरू \nमात्र"
"%2$s • तारविनै चार्ज हुँदै छ • %1$s मा पूरै चार्ज हुन्छ"
"%2$s • चार्ज हुँदै छ • %1$s मा पूरै चार्ज हुन्छ"
"%2$s • छिटो चार्ज हुँदै छ • %1$s मा पूरै चार्ज हुन्छ"
"%2$s • बिस्तारै चार्ज हुँदै छ • %1$s मा पूरै चार्ज हुन्छ"
"%2$s • चार्ज हुँदै छ • %1$s मा फुल चार्ज हुने छ"
"प्रयोगकर्ता फेर्नुहोस्"
"पुलडाउन मेनु"
"यो सत्रमा भएका सबै एपहरू र डेटा मेटाइने छ।"
"तपाईंलाई फेरि स्वागत छ, अतिथि"
"तपाईं आफ्नो सत्र जारी गर्न चाहनुहुन्छ?"
"सुरु गर्नुहोस्"
"हो, जारी राख्नुहोस्"
"अतिथि मोड"
"तपाईं अतिथि मोड चलाउँदै हुनुहुन्छ"
\n\n"तपाईंले नयाँ प्रयोगकर्ता हाल्नुभयो भने तपाईं अतिथि मोडबाट बाहिरिनु हुने छ र हालको अतिथि सत्रका सबै एप तथा डेटा मेटिने छ।"
"प्रयोगकर्ताको सीमा पुग्यो"
"{count,plural, =1{एउटा प्रोफाइल मात्र बनाउन सकिन्छ।}other{तपाईं बढीमा # जना प्रयोगकर्ता सामेल गराउन सक्नुहुन्छ।}}"
"प्रयोगकर्ता हटाउन चाहनुहुन्छ?"
"यस प्रयोगकर्ताको सबै एपहरू तथा डेटा हटाइने छ।"
"हटाउनुहोस्"
"%s मार्फत रेकर्ड गर्न वा cast गर्न थाल्ने हो?"
"%s ले रेकर्ड वा कास्ट गर्दै गर्दा तपाईंको स्क्रिनमा देखिने सबै जानकारी अथवा तपाईंको डिभाइसबाट प्ले गरिने सबै सामग्री हेर्न तथा प्रयोग गर्न सक्छ। यसअन्तर्गत पासवर्ड, भुक्तानीसम्बन्धी विवरण, फोटो, म्यासेज र तपाईंले प्ले गर्ने अडियो जस्ता कुराहरू समावेश हुन्छन्।"
"रेकर्ड वा कास्ट गर्न थाल्ने हो?"
"यो फङ्सन प्रदान गर्ने सेवाले रेकर्ड वा कास्ट गर्दै गर्दा तपाईंको स्क्रिनमा देखिने सबै जानकारी अथवा तपाईंको डिभाइसबाट प्ले गरिने सबै सामग्री हेर्न तथा प्रयोग गर्न सक्छ। यसअन्तर्गत पासवर्ड, भुक्तानीसम्बन्धी विवरण, फोटो, म्यासेज र तपाईंले प्ले गर्ने अडियो जस्ता कुराहरू समावेश हुन्छन्।"
"पूरा स्क्रिन"
"एकल एप"
"कुनै एप सेयर वा रेकर्ड गर्नुहोस्"
"%s मार्फत रेकर्ड गर्न वा कास्ट गर्न थाल्ने हो?"
"तपाईंले सेयर गर्दा, रेकर्ड गर्दा वा कास्ट गर्दा %s ले तपाईंको स्क्रिनमा देखिने वा डिभाइसमा प्ले गरिने सबै कुरा हेर्न तथा प्रयोग गर्न सक्छ। त्यसैले पासवर्ड, भुक्तानीसम्बन्धी विवरण, म्यासेज, फोटो र अडियो तथा भिडियो जस्ता कुरा हेर्दा वा प्ले गर्दा सावधानी अपनाउनुहोला।"
"तपाईंले कुनै एप सेयर गर्दा, रेकर्ड गर्दा वा कास्ट गर्दा %s ले उक्त एपमा देखाइने वा प्ले गरिने सबै कुरा हेर्न तथा प्रयोग गर्न सक्छ। त्यसैले पासवर्ड, भुक्तानीसम्बन्धी विवरण, म्यासेज, फोटो र अडियो तथा भिडियो जस्ता कुरा हेर्दा वा प्ले गर्दा सावधानी अपनाउनुहोला।"
"सुरु गर्नुहोस्"
"%1$s ले यो विकल्प अफ गर्नुभएको छ"
"कास्ट गर्न थाल्ने हो?"
"तपाईंले कास्ट गर्दा Android ले तपाईंको स्क्रिनमा देखिने वा डिभाइसमा प्ले गरिने सबै कुरा हेर्न तथा प्रयोग गर्न सक्छ। त्यसैले पासवर्ड, भुक्तानीसम्बन्धी विवरण, म्यासेज, फोटो र अडियो तथा भिडियो जस्ता कुरा हेर्दा वा प्ले गर्दा सावधानी अपनाउनुहोला।"
"तपाईंले कुनै एप कास्ट गर्दा Android ले उक्त एपमा देखाइने वा प्ले गरिने सबै कुरा हेर्न तथा प्रयोग गर्न सक्छ। त्यसैले पासवर्ड, भुक्तानीसम्बन्धी विवरण, म्यासेज, फोटो र अडियो तथा भिडियो जस्ता कुरा हेर्दा वा प्ले गर्दा सावधानी अपनाउनुहोला।"
"कास्ट गर्न थाल्नुहोस्"
"सेयर गर्न थाल्ने हो?"
"तपाईंले सेयर गर्दा, रेकर्ड गर्दा वा कास्ट गर्दा Android ले तपाईंको स्क्रिनमा देखिने वा डिभाइसमा प्ले गरिने सबै कुरा हेर्न तथा प्रयोग गर्न सक्छ। त्यसैले पासवर्ड, भुक्तानीसम्बन्धी विवरण, म्यासेज, फोटो र अडियो तथा भिडियो जस्ता कुरा हेर्दा वा प्ले गर्दा सावधानी अपनाउनुहोला।"
"तपाईंले कुनै एप सेयर गर्दा, रेकर्ड गर्दा वा कास्ट गर्दा Android ले उक्त एपमा देखाइने वा प्ले गरिने सबै कुरा हेर्न तथा प्रयोग गर्न सक्छ। त्यसैले पासवर्ड, भुक्तानीसम्बन्धी विवरण, म्यासेज, फोटो र अडियो तथा भिडियो जस्ता कुरा हेर्दा वा प्ले गर्दा सावधानी अपनाउनुहोला।"
"सुरु गर्नुहोस्"
"तपाईंले एपहरू बदल्दा सेयर गर्ने प्रक्रिया पज हुन्छ"
"यसको साटो यो एप सेयर गर्नुहोस्"
"पछाडि जानुहोस्"
"एप बदल्नुहोस्"
"तपाईंका IT एड्मिनले ब्लक गर्नुभएको छ"
"डिभाइसको नीतिका कारण स्क्रिन क्याप्चर गर्ने सुविधा अफ गरिएको छ"
"सबै हटाउनुहोस्"
"व्यवस्थित गर्नुहोस्"
"हिस्ट्री"
"नयाँ"
"साइलेन्ट"
"सूचनाहरू"
"वार्तालापहरू"
"सबै मौन सूचनाहरू हटाउनुहोस्"
"बाधा नपुऱ्याउनुहोस् नामक मोडमार्फत पज पारिएका सूचनाहरू"
"अहिले न"
"कुनै सूचनाहरू छैनन्"
"कुनै पनि नयाँ सूचना छैन"
"पुराना सूचनाहरू हेर्न अनलक गर्नुहोस्"
"यो डिभाइस तपाईंका अभिभावक व्यवस्थापन गर्नुहुन्छ"
"यो डिभाइस तपाईंको सङ्गठनको स्वामित्वमा छ र उक्त सङ्गठनले यसको नेटवर्क ट्राफिक अनुगमन गर्न सक्छ"
"यो डिभाइस %1$s को स्वामित्वमा छ र उक्त सङ्गठनले यसको नेटवर्क ट्राफिक अनुगमन गर्न सक्छ"
"%s ले यो डिभाइस उपलब्ध गराएको हो"
"यो डिभाइस तपाईंको सङ्गठनको स्वामित्वमा छ र %1$s मार्फत इन्टरनेटमा कनेक्ट गरिएको छ"
"यो डिभाइस %1$s को स्वामित्वमा छ र %2$s मार्फत इन्टरनेटमा कनेक्ट गरिएको छ"
"यो डिभाइस तपाईंको सङ्गठनको स्वामित्वमा छ"
"यो डिभाइस %1$s को स्वामित्वमा छ"
"यो डिभाइस तपाईंको सङ्गठनको स्वामित्वमा छ र VPN हरूमार्फत इन्टरनेटमा कनेक्ट गरिएको छ"
"यो डिभाइस %1$s को स्वामित्वमा छ र VPN हरूमार्फत इन्टरनेटमा कनेक्ट गरिएको छ"
"तपाईंको संगठनले तपाईंको कार्य प्रोफाइलमा नेटवर्कको ट्राफिकको अनुगमन गर्न पनि सक्छ"
"%1$s ले तपाईंको कार्य प्रोफाइलमा नेटवर्क ट्राफिकको अनुगमन गर्न पनि सक्छ"
"तपाईंका IT एड्मिन कार्य प्रोफाइलमा हुने नेटवर्कसम्बन्धी क्रियाकलाप देख्न सक्नुहुन्छ"
"नेटवर्कको अनुगमन हुनसक्छ"
"यो डिभाइस VPN हरूमार्फत इन्टरनेटमा कनेक्ट गरिएको छ"
"तपाईंका कामसम्बन्धी एपहरू %1$s मार्फत इन्टरनेटमा कनेक्ट गरिएका छन्।"
"तपाईंका व्यक्तिगत एपहरू %1$s मार्फत इन्टरनेटमा कनेक्ट गरिएका छन्"
"यो डिभाइस %1$s मार्फत इन्टरनेटमा कनेक्ट गरिएको छ"
"%s ले यो डिभाइस उपलब्ध गराएको हो"
"डिभाइसको व्यवस्थापन"
"VPN"
"नेटवर्क लगिङ"
"CA का प्रमाणपत्रहरू"
"नीतिहरू हेर्नुहोस्"
"नियन्त्रणहरू हेर्नुहोस्"
"यो डिभाइस %1$s को स्वामित्वमा छ।\n\nतपाईंका IT एड्मिन सेटिङ, संस्थागत पहुँच, एप, तपाईंको डिभाइससँग सम्बन्धित डेटा र तपाईंको डिभाइसको स्थानसम्बन्धी जानकारीको अनुगमन गर्न र व्यवस्थापन गर्न सक्नुहुन्छ।\n\nथप जानकारीका लागि आफ्ना IT एड्मिनसँग सम्पर्क गर्नुहोस्।"
"%1$s ले यो डिभाइससँग सम्बन्धित डेटा प्रयोग गर्न, एपहरू व्यवस्थापन गर्न र यी डिभाइसहरूको सेटिङ बदल्न सक्छ।\n\nतपाईंसँग प्रश्नहरू छन् भने %2$s मा सम्पर्क गर्नुहोस्।"
"यो डिभाइस ORGANIZATION_NAME को स्वामित्वमा छ।\n\nतपाईंका IT एड्मिन सेटिङ, संस्थागत पहुँच, एप, तपाईंको डिभाइससँग सम्बन्धित डेटा र तपाईंको डिभाइसको स्थानसम्बन्धी जानकारीको अनुगमन गर्न र व्यवस्थापन गर्न सक्नुहुन्छ।\n\nथप जानकारीका लागि आफ्ना IT एड्मिनसँग सम्पर्क गर्नुहोस्।"
"तपाईंको संगठनले तपाईंको कार्य प्रोफाइलमा एउटा प्रमाणपत्र सम्बन्धी अख्तियार सुविधा स्थापित गऱ्यो। तपाईंको सुरक्षित नेटवर्क ट्राफिकको अनुगमन वा परिमार्जन हुनसक्छ।"
"तपाईंको संगठनले तपाईंको कार्य प्रोफाइलमा एउटा प्रमाणपत्र सम्बन्धी अख्तियार सुविधा स्थापना गरेको छ। तपाईंको सुरक्षित नेटवर्क ट्राफिकको अनुगमन वा परिमार्जन हुनसक्छ।"
"यस डिभाइसमा एउटा प्रमाणपत्र सम्बन्धी अख्तियार सुविधा स्थापना गरिएको छ। तपाईंको सुरक्षित नेटवर्कको ट्राफिकको अनुगमन वा परिमार्जन हुनसक्छ।"
"तपाईंका प्रशासकले तपाईंको डिभाइसमा ट्राफिकको अनुगमन गर्ने नेटवर्क लग गर्ने प्रक्रियालाई सक्रिय गर्नुभएको छ।"
"तपाईंका एड्मिनले \'नेटवर्क लगिङ\' सुविधा अन गर्नुभएको छ। यो सुविधाले तपाईंको कार्य प्रोफाइलको ट्राफिक अनुगमन गर्छ तर व्यक्तिगत प्रोफाइलको ट्राफिक भने अनुगमन गर्दैन।"
"यो डिभाइस %1$s मार्फत इन्टरनेटमा कनेक्ट गरिएको छ। तपाईंको VPN प्रदायकले इमेल र ब्राउजिङ डेटालगायतका नेटवर्कसम्बन्धी गतिविधि हेर्न सक्छ।"
"यो डिभाइस %1$s मार्फत इन्टरनेटमा कनेक्ट गरिएको छ। तपाईंका IT एड्मिन इमेल र ब्राउजिङ डेटालगायतका नेटवर्कसम्बन्धी गतिविधि हेर्न सक्नुहुन्छ।"
"तपाईंको डिभाइस %1$s र %2$s मार्फत इन्टरनेटमा कनेक्ट गरिएको छ। तपाईंका IT एड्मिन तपाईंका इमेल र ब्राउजिङ डेटासहित नेटवर्कसम्बन्धी क्रियाकलाप हेर्न सक्छन्।"
"तपाईंका कामसम्बन्धी एपहरू %1$s मार्फत इन्टरनेटमा कनेक्ट गरिएका छन्। तपाईंको IT एड्मिन र VPN प्रदायक कामसम्बन्धी एपहरूमा भएका तपाईंका इमेल र ब्राउजिङ डेटासहित नेटवर्कसम्बन्धी क्रियाकलाप हेर्न सक्छन्।"
"तपाईंका व्यक्तिगत एपहरू %1$s मार्फत इन्टरनेटमा कनेक्ट गरिएका छन्। तपाईंको VPN प्रदायक तपाईंको इमेल र ब्राउजिङ डेटासहित नेटवर्कसम्बन्धी क्रियाकलाप हेर्न सक्छन्।"
" "
"VPN सम्बन्धी सेटिङहरू खोल्नुहोस्"
"यो डिभाइस तपाईंका अभिभावक व्यवस्थापन गर्नुहुन्छ। तपाईंका अभिभावक तपाईंले प्रयोग गर्ने एप, तपाईंको स्थान र तपाईंले यन्त्र चलाएर बिताउने समय जस्ता जानकारी हेर्न तथा व्यवस्थापन गर्न सक्नुहुन्छ।"
"VPN"
"TrustAgent ले खुला राखेको"
"%1$s. %2$s"
"ध्वनिसम्बन्धी सेटिङहरू"
"मिडियाको स्वत: क्याप्सन बनाउनुहोस्"
"उपशीर्षकहरूसम्बन्धी सुझाव"
"क्याप्सनको ओभरले"
"सक्षम पार्नुहोस्"
"असक्षम पार्नुहोस्"
"साउन्ड तथा भाइब्रेसन"
"सेटिङ"
"भोल्युम घटाएर सुरक्षित स्तरमा पुर्याइएको छ"
"हेडफोनको भोल्युम धेरै बेरदेखि उच्च छ"
"यो हप्ता हेडफोनको भोल्युमले सुरक्षित स्तरको सीमा नाघेको छ"
"सुनिराख्नुहोस्"
"भोल्युम घटाउनुहोस्"
"एप पिन गरिएको छ"
"तपाईंले अनपिन नगरेसम्म यसले त्यसलाई दृश्यमा कायम राख्छ। अनपिन गर्न पछाडि र परिदृश्य बटनलाई टच एण्ड होल्ड गर्नुहोस्।"
"तपाईंले अनपिन नगरेसम्म यसले त्यसलाई दृश्यमा कायम राख्छ। अनपिन गर्न पछाडि र गृह नामक बटनहरूलाई टच एण्ड होल्ड गर्नुहोस्।"
"तपाईंले यो एप अनपिन नगरेसम्म यो एप यहाँ देखिइरहने छ। अनपिन गर्न माथितिर स्वाइप गरी होल्ड गर्नुहोस्।"
"तपाईंले अनपिन नगरेसम्म यसले त्यसलाई दृश्यमा कायम राख्छ। अनपिन गर्न परिदृश्य बटनलाई टच एण्ड होल्ड गर्नुहोस्।"
"तपाईंले अनपिन नगरेसम्म यसले त्यसलाई दृश्यमा कायम राख्छ। अनपिन गर्न गृह नामक बटनलाई टच एण्ड होल्ड गर्नुहोस्।"
"स्क्रिनमा सम्पर्क ठेगाना र इमेलको सामग्री जस्ता व्यक्तिगत जानकारी देखिन सक्छ।"
"पिन गरिएको एपले अन्य एप खोल्न सक्छ।"
"यो एप अनपनि गर्न पछाडि र विवरण नामक बटनहरूलाई टच एण्ड होल्ड गर्नुहोस्"
"यो एप अनपनि गर्न पछाडि र होम बटनलाई टच एण्ड होल्ड गर्नुहोस्"
"यो एप अनपिन गर्न माथितिर स्वाइप गरी स्क्रिनमा टच एण्ड होल्ड गर्नुहोस्"
"बुझेँ"
"धन्यवाद पर्दैन"
"पिन गरिएको एप"
"एप अनपिन गरियो"
"कल"
"प्रणाली"
"घन्टी"
"मिडिया"
"अलार्म"
"सूचना"
"ब्लुटुथ"
"दोहोरो बहु टोनको फ्रिक्वेन्सी"
"पहुँच"
"घन्टी"
"कम्पन"
"म्युट गर्नुहोस्"
"%1$s। अनम्यूट गर्नाका लागि ट्याप गर्नुहोस्।"
"%1$s। कम्पनमा सेट गर्नाका लागि ट्याप गर्नुहोस्। पहुँच सम्बन्धी सेवाहरू म्यूट हुन सक्छन्।"
"%1$s। म्यूट गर्नाका लागि ट्याप गर्नुहोस्। पहुँच सम्बन्धी सेवाहरू म्यूट हुन सक्छन्।"
"%1$s। कम्पन मोडमा सेट गर्न ट्याप गर्नुहोस्।"
"%1$s। म्यूट गर्न ट्याप गर्नुहोस्।"
"रिङ्गर मोड बदल्न ट्याप गर्नुहोस्"
"म्युट गर्नुहोस्"
"अनम्युट गर्नुहोस्"
"कम्पन गर्नुहोस्"
"%s भोल्युमका नियन्त्रणहरू"
"कल तथा सूचनाहरू आउँदा घन्टी बज्ने छ (%1$s)"
"सिस्टम UI ट्युनर"
"स्थिति पट्टी"
"सिस्टम UI को डेमो मोड"
"डेमो मोड सक्षम गर्नुहोस्"
"डेमो मोड देखाउनुहोस्"
"इथरनेट"
"अलार्म"
"Wallet"
"फोनमार्फत अझ छिटो र थप सुरक्षित तरिकाले खरिद गर्न भुक्तानी विधि सेटअप गर्नुहोस्"
"सबै देखाइयोस्"
"खोल्न ट्याप गर्नुहोस्"
"अपडेट गरिँदै छ"
"यो वालेट प्रयोग गर्न डिभाइस अनलक गर्नुहोस्"
"तपाईंका कार्डहरू प्राप्त गर्ने क्रममा समस्या भयो, कृपया पछि फेरि प्रयास गर्नुहोस्"
"लक स्क्रिनसम्बन्धी सेटिङ"
"QR कोड स्क्यानर"
"अपडेट गरिँदै छ"
"कार्य प्रोफाइल"
"हवाइजहाज मोड"
"तपाईँले आफ्नो अर्को अलार्म %1$s सुन्नुहुने छैन"
"%1$s मा"
"%1$s मा"
"Hotspot"
"कार्य प्रोफाइल"
"केहीका लागि रमाइलो हुन्छ तर सबैका लागि होइन"
"सिस्टम UI ट्युनरले तपाईँलाई Android प्रयोगकर्ता इन्टरफेस आफू अनुकूल गर्न र ट्विक गर्न थप तरिकाहरू प्रदान गर्छ। यी प्रयोगात्मक सुविधाहरू भावी विमोचनमा परिवर्तन हुन, बिग्रिन वा हराउन सक्ने छन्। सावधानीपूर्वक अगाडि बढ्नुहोस्।"
"यी प्रयोगात्मक सुविधाहरू भावी विमोचनहरूमा परिवर्तन हुन, बिग्रन वा हराउन सक्छन्। सावधानीपूर्वक अगाडि बढ्नुहोस्।"
"बुझेँ"
"बधाईँ छ! सेटिङहरूमा सिस्टम UI ट्युनर थप गरिएको छ"
"सेटिङहरूबाट हटाउनुहोस्"
"सिस्टम UI ट्युनर सेटिङहरूबाट हटाउने र यसका सबै सुविधाहरू प्रयोग गर्न रोक्ने हो?"
"ब्लुटुथ सक्रिय पार्ने हो?"
"आफ्नो ट्याब्लेटसँग किबोर्ड जोड्न, पहिले तपाईँले ब्लुटुथ सक्रिय गर्नुपर्छ।"
"सक्रिय पार्नुहोस्"
"सशक्त सूचना नियन्त्रण"
"अन छ - अनुहारमा आधारित"
"सशक्त सूचना नियन्त्रणहरू मार्फत तपाईं अनुप्रयाेगका सूचनाहरूका लागि ० देखि ५ सम्मको महत्व सम्बन्धी स्तर सेट गर्न सक्नुहुन्छ। \n\n""स्तर ५"" \n- सूचनाको सूचीको माथिल्लो भागमा देखाउने \n- पूर्ण स्क्रिनमा अवरोधका लागि अनुमति दिने \n- सधैँ चियाउने \n\n""स्तर ४"" \n- पूर्ण स्क्रिनमा अवरोधलाई रोक्ने \n- सधैँ चियाउने \n\n""स्तर ३"" \n- पूर्ण स्क्रिनमा अवरोधलाई रोक्ने \n- कहिल्यै नचियाउने \n\n""स्तर २"" \n- पूर्ण स्क्रिनमा अवरोधलाई रोक्ने \n- कहिल्यै नचियाउने \n- कहिल्यै पनि आवाज ननिकाल्ने र कम्पन नगर्ने \n\n""स्तर १"" \n- पूर्ण स्क्रिनमा अवरोध रोक्ने \n- कहिल्यै नचियाउने \n- कहिल्यै पनि आवाज ननिकाल्ने वा कम्पन नगर्ने \n- लक स्क्रिन र वस्तुस्थिति पट्टीबाट लुकाउने \n- सूचनाको सूचीको तल्लो भागमा देखाउने \n\n""स्तर ०"" \n- एपका सबै सूचनाहरूलाई रोक्ने"
"सम्पन्न भयो"
"लागू गर्नुहोस्"
"सूचनाहरू अफ गर्नुहोस्"
"साइलेन्ट"
"डिफल्ट"
"स्वचालित"
"बज्दैन पनि, भाइब्रेट पनि हुँदैन"
"बज्दैन पनि, भाइब्रेट पनि हुँदैन र वार्तालाप खण्डको तलतिर देखा पर्छ"
"डिभाइसको सेटिङका आधारमा घन्टी बज्न वा भाइब्रेट हुन सक्छ"
"डिभाइसको सेटिङका आधारमा घन्टी बज्न वा कम्पन हुन सक्छ। %1$s मार्फत गरिएका वार्तालापहरू स्वतः बबलमा देखिन्छन्।"
"सिस्टमलाई यो सूचना आउँदा ध्वनि बज्नु पर्छ वा कम्पन हुनु पर्छ भन्ने कुराको निधो गर्न दिनुहोस्"
"<b>स्थिति:</b> सूचनालाई महत्त्वपूर्ण ठानी डिफल्ट मोडमा सेट गरिएको छ"
"<b>स्थिति:</b> सूचनालाई कम महत्त्वपूर्ण ठानी साइलेन्ट मोडमा सेट गरिएको छ"
"<b>स्थिति:</b> धेरै महत्त्वपूर्ण सूचनाका रूपमा सेट गरिएको छ"
"<b>स्थिति:</b> कम महत्त्वपूर्ण सूचनाका रूपमा सेट गरिएको छ"
"यो वार्तालापका सूचनाहरूको सिरानमा र लक स्क्रिनमा प्रोफाइल फोटोका रूपमा देखिन्छ"
"यो वार्तालापका सूचनाहरूको सिरानमा, बबलका रूपमा र लक स्क्रिनमा प्रोफाइल फोटोका रूपमा देखिन्छ"
"यो वार्तालापका सूचनाहरूको सिरानमा र लक स्क्रिनमा प्रोफाइल फोटोका रूपमा देखिन्छ। साथै, यसले गर्दा \'बाधा नपुऱ्याउनुहोस्\' नामक सुविधामा अवरोध आउँछ"
"यो वार्तालापका सूचनाहरूको सिरानमा, बबलका रूपमा र लक स्क्रिनमा प्रोफाइल फोटोका रूपमा देखिन्छ। साथै, यसले गर्दा \'बाधा नपुऱ्याउनुहोस्\' नामक सुविधामा अवरोध आउँछ"
"प्राथमिकता"
"%1$s मा वार्तालापसम्बन्धी सुविधा प्रयोग गर्न मिल्दैन"
"यी सूचनाहरू परिमार्जन गर्न मिल्दैन।"
"कलसम्बन्धी सूचनाहरू परिमार्जन गर्न मिल्दैन।"
"यहाँबाट सूचनाहरूको यो समूह कन्फिगर गर्न सकिँदैन"
"प्रोक्सीमार्फत आउने सूचना"
"%1$s सम्बन्धी सबै सूचनाहरू"
"थप हेर्नुहोस्"
"सिस्टमले स्वतः यस सूचनालाई <b>महत्त्वपूर्ण ठानी डिफल्ट मोडमा</b> सेट गरिदियो।"
"सिस्टमले स्वतः यस सूचनालाई <b>कम महत्त्वपूर्ण ठानी साइलेन्ट मोडमा</b> सेट गरिदियो।"
"तपाईंको सेडमा यो सूचना स्वतः <b>धेरै महत्त्वपूर्ण सूचनाका रूपमा</b> सेट गरियो।"
"तपाईंको सेडमा यो सूचना स्वतः <b>कम महत्त्वपूर्ण सूचनाका रूपमा</b> सेट गरियो।"
"विकासकर्तालाई तपाईंको प्रतिक्रिया थाहा पाउन दिनुहोस्। यो कुरा सही थियो?"
"%1$s का सूचना सम्बन्धी नियन्त्रणहरूलाई खोलियो"
"%1$s का सूचना सम्बन्धी नियन्त्रणहरूलाई बन्द गरियो"
"थप सेटिङहरू"
"आफू अनुकूल पार्नुहोस्"
"बबल देखाउनुहोस्"
"बबलहरू हटाउनुहोस्"
"%1$s "
"सूचना सम्बन्धी नियन्त्रणहरू"
"सूचना स्नुज गर्ने विकल्पहरू"
"मलाई सम्झाउनुहोस्"
"अन्डू गर्नुहोस्"
"%1$s का लागि स्नुज गरियो"
"{count,plural, =1{# घण्टा}=2{# घण्टा}other{# घण्टा}}"
"{count,plural, =1{# मिनेट}other{# मिनेट}}"
"ब्याट्री सेभर"
"%1$s बटन"
"Home"
"पछाडि"
"माथि"
"तल"
"बायाँ"
"दायाँ"
"केन्द्र"
"Tab"
"स्पेस"
"Enter"
"ब्याकस्पेस"
"प्ले गर्नुहोस्/पज गर्नुहोस्"
"रोक्नुहोस्"
"अर्को"
"अघिल्लो"
"रिवाइन्ड गर्नुहोस्"
"फास्ट फर्वार्ड"
"Page Up"
"Page Down"
"Delete"
"Home"
"End"
"Insert"
"Num Lock"
"नमप्याड %1$s"
"एट्याचमेन्ट हटाउनुहोस्"
"प्रणाली"
"गृह"
"हालैका"
"पछाडि"
"सूचनाहरू"
"किबोर्ड सर्टकटहरू"
"किबोर्डको लेआउट बदल्नुहोस्"
"टेक्स्ट हटाउनुहोस्"
"सर्टकटहरू"
"सर्टकटहरू खोज्नुहोस्"
"कुनै पनि सर्टकट भेटिएन"
"सिस्टम"
"इनपुट"
"खोलिएका एपहरू"
"हालको एप"
"सूचना कक्षमा जानुहोस्"
"पूरा स्क्रिनसट खिच्नुहोस्"
"सिस्टम / एपका सर्टकटहरूको सूची हेर्नुहोस्"
"पछाडि: अघिल्लो अवस्थामा फर्कनुहोस् (पछाडि बटन)"
"होम स्क्रिनमा जानुहोस्"
"खोलिएका एपहरूको विवरण"
"हालसालै खोलिएका एपहरू हेर्नुहोस् (अगाडि)"
"हालसालै खोलिएका एपहरू हेर्नुहोस् (पछाडि)"
"सबै एप र खोज (अर्थात्, Search/लन्चर) को सूची हेर्नुहोस्"
"टास्कबार लुकाइयोस् र (पुनः) देखाइयोस्"
"सिस्टमका सेटिङमा जानुहोस्"
"Google सहायक प्रयोग गर्नुहोस्"
"स्क्रिन लक गर्नुहोस्"
"झट्टै कुनै टिपोट लेख्न Notes एप प्रयोग गर्नुहोस्"
"सिस्टम मल्टिटास्किङ"
"हालको एप दायाँतर्फ रहने गरी स्प्लिट स्क्रिनमा प्रवेश गर्नुहोस्"
"हालको एप बायाँतर्फ रहने गरी स्प्लिट स्क्रिनमा प्रवेश गर्नुहोस्"
"स्प्लिट स्क्रिनको साटो फुल स्क्रिन प्रयोग गर्नुहोस्"
"स्प्लिट स्क्रिन प्रयोग गरिएका बेला: एउटा स्क्रिनमा भएको एप अर्कोमा लैजानुहोस्"
"इनपुट"
"इनपुट भाषा बदल्नुहोस् (अर्को भाषा)"
"इनपुट भाषा बदल्नुहोस् (अघिल्लो भाषा)"
"इमोजी प्रयोग गर्नुहोस्"
"भ्वाइस टाइपिङ प्रयोग गर्नुहोस्"
"एपहरू"
"सहायता"
"ब्राउजर (डिफल्ट ब्राउजर: Chrome)"
"कन्ट्याक्टहरू"
"इमेल (डिफल्ट एप: Gmail)"
"SMS"
"सङ्गीत"
"पात्रो"
"क्याल्कुलेटर"
"नक्सा"
"बाधा नपुऱ्याउनुहोस्"
"भोल्युम बटनका सर्टकट"
"ब्याट्री"
"हेडसेट"
"सेटिङहरू खोल्नुहोस्"
"हेडफोनहरू जडान गरियो"
"हेडसेट जडान गरियो"
"डेटा सेभर"
"डेटा सेभर सक्रिय छ"
"अन छ"
"अफ छ"
"उपलब्ध छैन"
"थप जान्नुहोस्"
"नेभिगेशन पट्टी"
"लेआउट"
"अतिरिक्त बायाँतिरको बटनको प्रकार"
"अतिरिक्त दायाँतिरको बटनको प्रकार"
- "क्लिपबोर्ड"
- "किकोड"
- "घुमाउने कार्यको निश्चितता, किबोर्ड स्विचर"
- "कुनै पनि होइन"
- "साधारण"
- "खँदिलो"
- "बायाँतिर लैजानुहोस्"
- "दायाँतिर लैजानुहोस्"
"सेभ गर्नुहोस्"
"रिसेट गर्नुहोस्"
"क्लिपबोर्ड"
"अनुकूलनको नेभिगेशन बटन"
"बायाँतिरको किकोड"
"दायाँतिरको किकोड"
"बायाँतिर देखाउने आइकन"
"दायाँतिरको आइकन"
"टाइलहरू थप्न होल्ड गरी ड्र्याग गर्नुहोस्"
"टाइलहरू पुनः क्रमबद्ध गर्न होल्ड गरी ड्र्याग गर्नुहोस्"
"हटाउनका लागि यहाँ तान्नुहोस्"
"तपाईंलाई कम्तीमा %1$d वटा टाइल चाहिन्छ"
"सम्पादन गर्नुहोस्"
"समय"
- "घन्टा, मिनेट, र सेकेन्ड देखाउनुहोस्"
- "घन्टा र मिनेट (डिफल्ट) देखाउनुहोस्"
- "यो आइकन नदेखाउनुहोस्"
- "सधैं प्रतिशत देखाउनुहोस्"
- "चार्ज गर्दा प्रतिशत देखाउनुहोस् (डिफल्ट)"
- "यो आइकन नदेखाउनुहोस्"
"कम प्राथमिकताका सूचना आइकनहरू देखाउनुहोस्"
"अन्य"
"टाइल हटाउनुहोस्"
"टाइल अन्त्यमा हाल्नुहोस्"
"टाइल सार्नुहोस्"
"टाइल हाल्नुहोस्"
"टाइल सारेर %1$d मा लैजानुहोस्"
"टाइल यो अवस्था %1$d मा हाल्नुहोस्"
"स्थिति %1$d"
"टाइल हालियो"
"टाइल हटाइयो"
"द्रुत सेटिङ सम्पादक।"
"%1$s को सूचना: %2$s"
"सेटिङहरूलाई खोल्नुहोस्।"
"द्रुत सेटिङहरूलाई खोल्नुहोस्।"
"द्रुत सेटिङहरूलाई बन्द गर्नुहोस्।"
"%s को रूपमा साइन इन गरियो"
"प्रयोगकर्ता छान्नुहोस्"
"इन्टरनेट छैन"
"%s सम्बन्धी सेटिङहरूलाई खोल्नुहोस्।"
"सेटिङहरूको क्रमलाई सम्पादन गर्नुहोस्।"
"पावर मेनु"
"%2$d मध्ये पृष्ठ %1$d"
"लक स्क्रिन"
"डिभाइसको हेरचाह गर्ने तरिका हेर्नुहोस्"
"डिभाइसको हेरचाह गर्ने तरिका हेर्नुहोस्"
"डिभाइस बिजुलीको स्रोतबाट निकाल्नुहोस्"
"तपाईंको डिभाइसको चार्जिङ पोर्टतिरको भाग तातीरहेको छ। तपाईंको डिभाइस चार्जर वा USB एक्सेसरीमा जोडिएको गरिएको छ भने त्यसलाई निकाल्नुहोस्। यसका साथै सो केबल तातो हुन सक्ने भएकाले ख्याल गर्नुहोला।"
"हेरचाहसम्बन्धी चरणहरू हेर्नुहोस्"
"बायाँतिरको सर्टकट"
"दायाँतिरको सर्टकट"
"बायाँतिरको सर्टकटले पनि अनलक गर्छ"
"दायाँतिरको सर्टकटले पनि अनलक गर्छ"
"कुनै पनि होइन"
"%1$s सुरु गर्नुहोस्"
"अन्य एपहरू"
"सर्कल"
"प्लस चिन्ह"
"माइनस चिन्ह"
"बायाँ"
"दायाँ"
"मेनु"
"%1$s एप"
"सतर्कताहरू"
"ब्याट्री"
"स्क्रिनशटहरू"
"Instant Apps"
"सेटअप गर्नुहोस्"
"भण्डारण"
"सङ्केतहरू"
"तात्कालिक एपहरू"
"%1$s चलिरहेको छ"
"स्थापना नगरिकनै एप खोलियो।"
"स्थापना नगरिकनै एप खोलियो। थप जान्न ट्याप गर्नुहोस्।"
"एपसम्बन्धी जानकारी"
"ब्राउजरमा जानुहोस्"
"मोबाइल डेटा"
"%1$s — %2$s"
"%1$s, %2$s"
"Wi‑Fi अफ छ"
"ब्लुटुथ अफ छ"
"बाधा नपुर्याउनुहोस् नामक विकल्प निष्क्रिय छ"
"Do Not Disturb अन छ"
"कुनै स्वचालित नियमले बाधा नपुऱ्याउनुहोस् नामक विकल्पलाई सक्रियो गऱ्यो (%s)।"
"कुनै एपले बाधा नपुऱ्याउनुहोस् नामक विकल्पलाई सक्रिय गऱ्यो (%s)।"
"कुनै स्वचालित नियम वा एपले बाधा नपुऱ्याउनुहोस् नामक विकल्पलाई सक्रिय गऱ्यो।"
"पृष्ठभूमिमा चल्ने एपहरू"
"ब्याट्री र डेटाका प्रयोग सम्बन्धी विवरणहरूका लागि ट्याप गर्नुहोस्"
"मोबाइल डेटा निष्क्रिय पार्ने हो?"
"तपाईं %s मार्फत डेटा वा इन्टरनेट प्रयोग गर्न सक्नुहुने छैन। Wi-Fi मार्फत मात्र इन्टरनेट उपलब्ध हुने छ।"
"तपाईंको सेवा प्रदायक"
"फेरि %s को मोबाइल डेटा अन गर्ने हो?"
"मोबाइल डेटा उपलब्धताका आधारमा स्वतः बदलिँदैन"
"पर्दैन, धन्यवाद"
"हुन्छ, बदल्नुहोस्"
"कुनै एपको कारणले अनुमतिसम्बन्धी अनुरोध बुझ्न गाह्रो भइरहेकोले सेटिङहरूले तपाईंको प्रतिक्रिया प्रमाणित गर्न सक्दैनन्।"
"%1$s लाई %2$s का स्लाइसहरू देखाउन अनुमति दिने हो?"
"- यसले %1$s बाट जानकारी पढ्न सक्छ"
"- यसले %1$s भित्र कारबाही गर्न सक्छ"
"अन्य अनुप्रयोगबाट %1$s मा स्लाइसहरू देखाउन अनुमति दिनुहोस्"
"अनुमति दिनुहोस्"
"अस्वीकार गर्नु…"
"ब्याट्री सेभरको समयतालिका बनाउन ट्याप गर्नुहोस्"
"ब्याट्री सकिने सम्भावना भएमा अन गर्नुहोस्"
"पर्दैन, धन्यवाद"
"Dump SysUI Heap"
"प्रयोगमा छ"
"एपहरूले तपाईंको %s प्रयोग गर्दै छन्।"
", "
" र "
"%1$sले प्रयोग गरिरहेको छ"
"%1$sले हालसालै प्रयोग गरेको थियो"
"(कार्यालय)"
"फोन कल"
"(%s मार्फत)"
"(%s)"
"(%1$s • %2$s)"
"क्यामेरा"
"स्थान"
"माइक्रोफोन"
"स्क्रिन रेकर्डिङ"
"शीर्षक छैन"
"स्ट्यान्डबाई"
"फन्टको आकार"
"अझ सानो बनाउनुहोस्"
"अझ ठुलो बनाउनुहोस्"
"म्याग्निफिकेसन विन्डो"
"म्याग्निफिकेसन विन्डोका नियन्त्रणहरू"
"जुम इन गर्नुहोस्"
"जुम आउट गर्नुहोस्"
"माथि सार्नुहोस्"
"तल सार्नुहोस्"
"बायाँ सार्नुहोस्"
"दायाँ सार्नुहोस्"
"म्याग्निफायरको चौडाइ बढाउनुहोस्"
"म्याग्निफायरको चौडाइ घटाउनुहोस्"
"म्याग्निफायरको उचाइ बढाउनुहोस्"
"म्याग्निफायरको उचाइ घटाउनुहोस्"
"म्याग्निफिकेसन स्विच"
"पूरै स्क्रिन जुम इन गर्नुहोस्"
"स्क्रिनको केही भाग म्याग्निफाइ गर्नुहोस्"
"जुम इनसम्बन्धी सेटिङ खोल्नुहोस्"
"जुम इन गर्ने सुविधाको सेटिङ बन्द गर्नुहोस्"
"सम्पादन गर्ने मोडबाट बाहिरिनुहोस्"
"आकार बदल्न कुनाबाट ड्र्याग गर्नुहोस्"
"डायगोनल तरिकाले स्क्रोल गर्ने अनुमति दिनुहोस्"
"आकार बदल्नुहोस्"
"जुम इन गर्ने सुविधाको प्रकार बदल्नुहोस्"
"आकार बदल्न छाड्नुहोस्"
"सिरानको ह्यान्डल"
"बायाँतिरको ह्यान्डल"
"दायाँतिरको ह्यान्डल"
"पुछारको ह्यान्डल"
"जुम इनसम्बन्धी सेटिङ"
"म्याग्निफायरको आकार"
"जुम"
"मध्यम"
"सानो"
"ठुलो"
"फुल स्क्रिन"
"सम्पन्न भयो"
"सम्पादन गर्नुहोस्"
"म्याग्निफायर विन्डोसम्बन्धी सेटिङ"
"सर्वसुलभता कायम गर्ने सुविधा खोल्न ट्याप गर्नुहोस्। सेटिङमा गई यो बटन कस्टमाइज गर्नुहोस् वा बदल्नुहोस्।\n\n""सेटिङ हेर्नुहोस्"
"यो बटन केही बेर नदेखिने पार्न किनारातिर सार्नुहोस्"
"अन्डू गर्नुहोस्"
"%s सर्टकट हटाइएको छ"
"{count,plural, =1{# सर्टकट हटाइएको छ}other{# वटा सर्टकट हटाइएका छन्}}"
"सिरानको बायाँतिर सार्नुहोस्"
"सिरानको दायाँतिर सार्नुहोस्"
"पुछारको बायाँतिर सार्नुहोस्"
"पुछारको दायाँतिर सार्नुहोस्"
"किनारामा सार्नुहोस् र नदेखिने पार्नु…"
"किनाराबाट सार्नुहोस् र देखिने पार्नु…"
"हटाउनुहोस्"
"टगल गर्नुहोस्"
"डिभाइस नियन्त्रण गर्ने विजेटहरू"
"कन्ट्रोल थप्नु पर्ने एप छान्नुहोस्"
"{count,plural, =1{# कन्ट्रोल हालियो।}other{# वटा कन्ट्रोल हालियो।}}"
"हटाइएको"
"%s हाल्ने हो?"
"%s ले यहाँ कुन कुन कन्ट्रोल र सामग्री देखाउने भन्ने कुरा छनौट गर्न सक्छ।"
"%s का सेटिङ हटाउने हो?"
"मनपराइएको"
"मन पराइएका कुराहरूको %d औँ स्थानमा"
"मन पर्ने कुराहरूको सूचीमा नराखिएको"
"मन पर्ने कुराहरूको सूचीमा राख्नुहोस्"
"मन पर्ने कुराहरूको सूचीमा नराख्नुहोस्"
"%dले निर्देश गर्ने ठाउँमा सार्नुहोस्"
"नियन्त्रणहरू"
"द्रुत रूपमा एक्सेस गर्न डिभाइस नियन्त्रण गर्ने विजेटहरू छनौट गर्नुहोस्"
"कन्ट्रोललाई होल्ड एण्ड ड्र्याग गरी कन्ट्रोलको क्रम मिलाउनुहोस्"
"सबै कन्ट्रोल हटाइए"
"परिवर्तनहरू सुरक्षित गरिएका छैनन्"
"अन्य एपहरू हेर्नुहोस्"
"पुनः मिलाउनुहोस्"
"कन्ट्रोलहरू हाल्नुहोस्"
"सम्पादन गर्ने स्क्रिनमा फर्कनुहोस्"
"नियन्त्रण सुविधाहरू लोड गर्न सकिएन। %s एपका सेटिङ परिवर्तन गरिएका छैनन् भन्ने कुरा सुनिश्चित गर्न उक्त एप जाँच्नुहोस्।"
"मिल्दा नियन्त्रण सुविधाहरू उपलब्ध छैनन्"
"अन्य"
"डिभाइस नियन्त्रण गर्ने विजेटहरूको सूचीमा थप्नुहोस्"
"थप्नुहोस्"
"हटाउनुहोस्"
"%s ले सिफारिस गरेको"
"यन्त्र लक गरिएको छ"
"लक स्क्रिनमै डिभाइसहरू देखाउने र लक स्क्रिनबाटै ती डिभाइसहरू नियन्त्रण गर्ने हो?"
"तपाईं आफ्ना बाह्य डिभाइसहरूका कन्ट्रोलहरू लक स्क्रिनमा हाल्न सक्नुहुन्छ।\n\nतपाईंको डिभाइसको एपले तपाईंलाई आफ्नो फोन वा ट्याब्लेट अनलक नगरिकनै केही डिभाइसहरू नियन्त्रण गर्ने अनुमति दिन सक्छ।\n\nतपाईं जुनसुकै बेला सेटिङमा गई यी कुराहरू बदल्न सक्नुहुन्छ।"
"लक स्क्रिनबाटै डिभाइसहरू नियन्त्रण गर्ने हो?"
"तपाईं आफ्नो फोन वा ट्याब्लेट अनलक नगरिकनै केही डिभाइसहरू नियन्त्रण गर्न सक्नुहुन्छ। तपाईंको डिभाइस एपले यस तरिकाले कुन कुन डिभाइस नियन्त्रण गर्न सकिन्छ भन्ने कुरा निर्धारण गर्छ।"
"पर्दैन"
"अँ"
"PIN मा अक्षर वा चिन्हहरू समाविष्ट हुन्छन्"
"%s पुष्टि गर्नुहोस्"
"PIN मिलेन"
"PIN हाल्नुहोस्"
"अर्को PIN प्रयोग गरी हेर्नु…"
"%s का हकमा गरिएको परिवर्तन पुष्टि गर्नुहोस्"
"थप हेर्न स्वाइप गर्नुहोस्"
"फेरि अनुहारमार्फत प्रमाणीकरण गरी हेर्नुहोस्"
"सिफारिसहरू लोड गर्दै"
"मिडिया"
"%1$s का हकमा यो मिडिया कन्ट्रोल लुकाउने हो?"
"हालको मिडिया सत्र लुकाउन मिल्दैन।"
"लुकाउनुहोस्"
"सुचारु गर्नुहोस्"
"सेटिङ"
"%2$s को %1$s बोलको गीत %3$s मा बज्दै छ"
"%2$s मध्ये %1$s"
"%1$s चलिरहेको छ"
"प्ले गर्नुहोस्"
"पज गर्नुहोस्"
"अघिल्लो ट्रयाक"
"अर्को ट्र्याक"
"कनेक्ट गरिँदै छ"
"प्ले गर्नुहोस्"
"%1$s खोल्नुहोस्"
"%2$s को %1$s बोलको गीत %3$s मा बजाउनुहोस्"
"%1$s बोलको गीत %2$s मा बजाउनुहोस्"
"तपाईंका लागि सिफारिस गरिएका"
"अन्डू गर्नुहोस्"
"%1$s मा प्ले गर्न आफ्नो डिभाइस नजिकै लैजानुहोस्"
"यो डिभाइसमा प्ले गर्न %1$s को अझ नजिक जानुहोस्"
"%1$s मा प्ले गरिँदै छ"
"कुनै समस्या आयो। फेरि प्रयास गर्नुहोस्।"
"लोड हुँदै छ"
"ट्याब्लेट"
"तपाईंको मिडिया कास्ट गरिँदै छ"
"%1$s कास्ट गरिँदै छ"
"निष्क्रिय छ, एप जाँच गर्नु…"
"फेला परेन"
"नियन्त्रण उपलब्ध छैन"
"%1$s प्रयोग गर्न सकिएन। यो नियन्त्रण सुविधा अझै पनि उपलब्ध छ र %2$s एपका सेटिङ परिवर्तन गरिएका छैनन् भन्ने कुरा सुनिश्चित गर्न यो एप जाँच्नुहोस्।"
"एप खोल्नुहोस्"
"वस्तुस्थिति लोड गर्न सकिएन"
"त्रुटि भयो, फेरि प्रयास गर्नु…"
"कन्ट्रोल थप्नुहोस्"
"सेटिङ सम्पादन गर्नुहोस्"
"एप हाल्नुहोस्"
"यो एप हटाउनुहोस्"
"आउटपुट यन्त्रहरू थप्नुहोस्"
"समूह"
"१ यन्त्र चयन गरियो"
"%1$d वटा यन्त्र चयन गरिए"
"(डिस्कनेक्ट गरिएको छ)"
"बदल्न सकिएन। फेरि प्रयास गर्न ट्याप गर्नुहोस्।"
"कुनै डिभाइस कनेक्ट गर्नुहोस्"
"यो सत्र कास्ट गर्न चाहनुहुन्छ भने कृपया एप खोल्नुहोस्।"
"अज्ञात एप"
"कास्ट गर्न छाड्नुहोस्"
"अडियो आउटपुटका लागि उपलब्ध डिभाइसहरू।"
"भोल्युम"
"%1$d%%"
"स्पिकर तथा डिस्प्लेहरू"
"सिफारिस गरिएका डिभाइसहरू"
"मिडिया अर्को डिभाइसमा सार्नका लागि तपाईंले सेयर गरेको सत्र अन्त्य गर्नुहोस्"
"रोक्नुहोस्"
"प्रसारण गर्ने सुविधाले कसरी काम गर्छ"
"प्रसारण"
"कम्प्याटिबल ब्लुटुथ डिभाइस भएका नजिकैका मान्छेहरू तपाईंले प्रसारण गरिरहनुभएको मिडिया सुन्न सक्छन्"
"कम्प्याटिबल ब्लुटुथ डिभाइस भएका नजिकैका मान्छेहरू तपाईंको QR कोड स्क्यान गरेर वा तपाईंको प्रसारणको नाम र पासवर्ड हालेर तपाईंको प्रसारण सुन्न सक्छन्"
"प्रसारणको नाम"
"पासवर्ड"
"सेभ गर्नुहोस्"
"सुरु गरिँदै छ…"
"प्रसारण गर्न सकिएन"
"सेभ गर्न सकिएन। फेरि प्रयास गर्नुहोस्।"
"सेभ गर्न सकिएन।"
"कम्तीमा ४ वटा वर्ण प्रयोग गर्नुहोस्"
"%1$d वटा भन्दा कम वर्ण प्रयोग गर्नुहोस्"
"बिल्ड नम्बर"
"बिल्ड नम्बर कपी गरी क्लिपबोर्डमा सारियो।"
"वार्तालाप खोल्नुहोस्"
"वार्तालापसम्बन्धी विजेटहरू"
"कुनै वार्तालाप होम स्क्रिनमा हाल्न उक्त वार्तालापमा ट्याप गर्नुहोस्"
"तपाईंले हालसालै गर्नुभएका वार्तालापहरू यहाँ देखिने छन्"
"महत्त्वपूर्ण वार्तालापहरू"
"हालसालैका वार्तालापहरू"
"%1$s दिनअघि"
"१ हप्ताअघि"
"२ हप्ताअघि"
"१ हप्ताभन्दा पहिले"
"२ हप्ताभन्दा पहिले"
"जन्मदिन"
"आज %1$s को जन्मदिन हो"
"आगामी जन्मदिन"
"%1$s को जन्मदिन चाँडै आउँदै छ"
"वार्षिकोत्सव"
"आज %1$s को वार्षिकोत्सव हो"
"लोकेसन सेयर गरिँदै छ"
"%1$s आफ्नो स्थानसम्बन्धी जानकारी सेयर गर्दै हुनुहुन्छ"
"नयाँ स्टोरी"
"%1$s ले एउटा नयाँ स्टोरी सेयर गर्नुभयो"
"भिडियो हेरिँदै छ"
"सुनिँदै छ"
"खेलिँदै छ"
"साथीहरू"
"आज राति च्याट गरौँ!"
"सामग्री छिटै देखिने छ"
"मिस कल"
"%d+"
"हालसालैका म्यासेज, मिस कल र स्ट्याटस अपडेट हेर्नुहोस्"
"वार्तालाप"
"\'बाधा नपुऱ्याउनुहोस्\' ले पज गरेको छ"
"%1$s ले एउटा म्यासेज पठाउनुभएको छ: %2$s"
"%1$s ले एउटा फोटो पठाउनुभयो"
"%1$s ले स्ट्याटस अपडेट गर्नुभएको छ: %2$s"
"उपलब्ध हुनुहुन्छ"
"डिभाइसको ब्याट्रीको मिटर रिडिङ क्रममा समस्या भयो"
"थप जानकारी प्राप्त गर्न ट्याप गर्नुहोस्"
"अलार्म राखिएको छैन"
"स्क्रिन लक हाल्नुहोस्"
"फिंगरप्रिन्ट सेन्सर"
"प्रमाणित गर्नुहोस्"
"डिभाइस हाल्नुहोस्"
"फिंगरप्रिन्ट प्रयोग गरी खोल्नुहोस्"
"पुष्टि गर्नु पर्ने हुन्छ। पुष्टि गर्न फिंगरप्रिन्ट सेन्सर छुनुहोस्।"
"जारी फोन कल"
"मोबाइल डेटा"
"%1$s / %2$s"
"इन्टरनेटमा कनेक्ट गरिएको छ"
"यसमा केही समयका लागि कनेक्ट गरिएको हो"
"इन्टरनेट राम्री चलेको छैन"
"मोबाइल डेटा स्वतः कनेक्ट हुँदैन"
"इन्टरनेट छैन"
"अन्य नेटवर्क उपलब्ध छैनन्"
"कुनै पनि नेटवर्क उपलब्ध छैन"
"Wi-Fi"
"इन्टरनेट कनेक्ट गर्न कुनै नेटवर्कमा ट्याप गर्नुहोस्"
"नेटवर्कहरू हेर्न आफ्नो स्क्रिन अनलक गर्नुहोस्"
"नेटवर्कहरू खोजिँदै छन्…"
"नेटवर्कमा कनेक्ट गर्न सकिएन"
"केही समयका लागि Wi-Fi स्वतः कनेक्ट हुँदैन"
"सबै नेटवर्क हेर्नुहोस्"
"नेटवर्क बदल्न इथरनेट डिस्कनेक्ट गर्नुहोस्"
"डिभाइस प्रयोगको अनुभवमा गुणस्तर सुधार गर्न, एप तथा सेवाहरूले अझै पनि जुनसुकै बेला (Wi‑Fi अफ भएका बेलामा पनि) Wi‑Fi नेटवर्क खोज्न सक्छन्। तपाईं यसलाई Wi‑Fi स्क्यानिङका सेटिङमा गई परिवर्तन गर्न सक्नुहुन्छ। ""बदल्नुहोस्"
"हवाइजहाज मोड अफ गर्नुहोस्"
"%1$s द्रुत सेटिङमा निम्न टाइल हाल्न चाहन्छ"
"टाइल हाल्नुहोस्"
"टाइल नहाल्नुहोस्"
"प्रयोगकर्ता चयन गर्नु…"
"{count,plural, =1{# एप सक्रिय छ}other{# वटा एप सक्रिय छन्}}"
"नयाँ जानकारी"
"सक्रिय एपहरू"
"यी एपहरू प्रयोग नगरेका बेला पनि सक्रिय र चालु अवस्थामा रहन्छन्। यसले एपहरूलाई अझ राम्ररी काम गर्न सक्ने बनाउँछ। तर यसका कारणले ब्याट्रीको आयु भने घट्न सक्छ।"
"रोक्नुहोस्"
"रोकिएको छ"
"सम्पन्न भयो"
"कपी गरियो"
"%1$s बाट"
"कपी गरिएको टेक्स्ट हटाउनुहोस्"
"कपी गरिएको टेक्स्ट सम्पादन गर्नुहोस्"
"कपी गरिएको फोटो सम्पादन गर्नुहोस्"
"नजिकैको डिभाइसमा पठाउनुहोस्"
"हेर्न ट्याप गर्नुहोस्"
"टेक्स्ट कपी गरिएको छ"
"फोटो कपी गरिएको छ"
"सामग्री कपी गरिएको छ"
"क्लिपबोर्ड एडिटर"
"क्लिपबोर्ड"
"फोटोको प्रिभ्यू"
"सम्पादन गर्नुहोस्"
"हाल्नुहोस्"
"प्रयोगकर्ताहरूको व्यवस्थापन गर्नुहोस्"
"यो सूचना ड्र्याग गरेर स्प्लिट स्क्रिनमा लैजान मिल्दैन"
"Wi‑Fi उपलब्ध छैन"
"प्राथमिकता मोड"
"अलार्म सेट गरिएको छ"
"क्यामेरा अफ छ"
"माइक अफ छ"
"क्यामेरा र माइक अफ छन्"
"सहायकले सुनिरहेको छ"
"{count,plural, =1{# वटा सूचना}other{# वटा सूचनाहरू}}"
"%1$s, %2$s"
"नोट लेख्ने कार्य"
"नोट लेख्ने कार्य, %1$s"
"प्रसारण गरिँदै छ"
"%1$s ब्रोडकास्ट गर्न छाड्ने हो?"
"तपाईंले %1$s ब्रोडकास्ट गर्नुभयो वा आउटपुट परिवर्तन गर्नुभयो भने तपाईंको हालको ब्रोडकास्ट रोकिने छ"
"%1$s ब्रोडकास्ट गर्नुहोस्"
"आउटपुट परिवर्तन गर्नुहोस्"
"अज्ञात"
"h:mm"
"kk:mm"
"%s लाई डिभाइसका सबै लग हेर्ने अनुमति दिने हो?"
"एक पटक प्रयोग गर्ने अनुमति दिनुहोस्"
"अनुमति नदिनुहोस्"
"डिभाइसका लगले तपाईंको डिभाइसमा भएका विभिन्न गतिविधिको अभिलेख राख्छन्। एपहरू यी लगका आधारमा समस्या पत्ता लगाउन र तिनको समाधान गर्न सक्छन्।\n\nकेही लगहरूमा संवेदनशील जानकारी समावेश हुन सक्ने भएकाले आफूले भरोसा गर्ने एपलाई मात्र डिभाइसका सबै लग हेर्ने अनुमति दिनुहोस्। \n\nतपाईंले यो एपलाई डिभाइसका सबै लग हेर्ने अनुमति दिनुभएन भने पनि यसले आफ्नै लग भने हेर्न सक्छ। तपाईंको डिभाइसका उत्पादकले पनि तपाईंको डिभाइसमा भएका केही लग वा जानकारी हेर्न सक्ने सम्भावना हुन्छ।"
"थप जान्नुहोस्"
"%s मा गई थप जान्नुहोस्"
"%1$s खोल्नुहोस्"
"सर्टकटका रूपमा Wallet एप हाल्न उक्त एप इन्स्टल गरिएको छ भन्ने कुरा सुनिश्चित गर्नुहोस्"
"सर्टकटका रूपमा Wallet एप हाल्न कम्तीमा एउटा कार्ड हालिएको छ भन्ने कुरा सुनिश्चित गर्नुहोस्"
"Home एपलाई सर्टकटका रूपमा हाल्न उक्त एप इन्स्टल गरिएको छ भन्ने कुरा सुनिश्चित गर्नुहोस्"
"• कम्तीमा एउटा डिभाइस वा डिभाइस प्यानल उपलब्ध छ"
"नोट बनाउनेसम्बन्धी सर्टकट प्रयोग गर्न नोट बनाउने डिफल्ट एप चयन गर्नुहोस्"
"एप चयन गर्नुहोस्"
"सर्टकट थिचिराख्नुहोस्"
"रद्द गर्नुहोस्"
"अहिले नै स्क्रिन बदल्नुहोस्"
"फोन अनफोल्ड गर्नुहोस्"
"स्क्रिनहरू बदल्ने हो?"
"उच्च रिजोल्युसनको सेल्फी खिच्न पछाडिको क्यामेरा प्रयोग गर्नुहोस्"
"उच्च रिजोल्युसनको सेल्फी खिच्न फोन फ्लिप गर्नुहोस्"
"फोल्ड गर्न मिल्ने डिभाइस अनफोल्ड गरेको देखाइएको एनिमेसन"
"फोल्ड गर्न मिल्ने डिभाइस यताउता पल्टाएर देखाइएको एनिमेसन"
"%s ब्याट्री बाँकी छ"
"आफ्नो स्टाइलस चार्जरमा कनेक्ट गर्नुहोस्"
"स्टाइलसको ब्याट्री लो छ"
"भिडियो क्यामेरा"
"व्यक्तिगत एपमार्फत कल गर्न मिल्दैन"
"तपाईंको सङ्गठनले तपाईंलाई कामसम्बन्धी एपहरूमार्फत मात्र कल गर्ने अनुमति दिएको छ"
"कार्य प्रोफाइल प्रयोग गर्नुहोस्"
"कामसम्बन्धी फोन एप इन्स्टल गर्नुहोस्"
"रद्द गर्नुहोस्"
"लक स्क्रिन कस्टमाइज गर्नुहोस्"
"लक स्क्रिन कस्टमाइज गर्न अनलक गर्नुहोस्"
"Wi-Fi उपलब्ध छैन"
"क्यामेरा ब्लक गरिएको छ"
"क्यामेरा र माइक्रोफोन ब्लक गरिएको छ"
"माइक्रोफोन ब्लक गरिएको छ"
"प्राथमिकता मोड अन छ"
"सहायकले सुनिरहेको छ"
"सेटिङमा गई नोट बनाउने डिफल्ट एप तोक्नुहोस्"
"एप इन्स्टल गर्नुहोस्"
"माइक्रोफोन तथा क्यामेरा"
"एपको हालसालैको प्रयोग"
"हालसालै एक्सेस गर्ने एप हेर्नुहोस्"
"पूरा भयो"
"एक्स्पान्ड गरियोस् र विकल्पहरू देखाइयोस्"
"कोल्याप्स गर्नुहोस्"
"यो एप बन्द गर्नुहोस्"
"%1$s बन्द गरिएको छ"
"सेवा व्यवस्थित गर्नुहोस्"
"अनुमतिहरू व्यवस्थित गर्नुहोस्"
"फोन कलमा प्रयोग भइरहेको छ"
"फोन कलमा हालसालै प्रयोग गरिएको"
"%1$s ले प्रयोग गरिरहेको छ"
"%1$s ले हालसालै प्रयोग गरेको"
"%1$s (%2$s) ले प्रयोग गरिरहेको छ"
"%1$s (%2$s) ले हालसालै प्रयोग गरेको"
"%1$s (%2$s • %3$s) ले प्रयोग गरिरहेको छ"
"%1$s (%2$s • %3$s) ले हालसालै प्रयोग गरेको"